कोरोना महामारी अस्ट्रेलियामा बढ्दो, सिड्नीमा एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। कोरोना महामारीले अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा एकै दिन ७ जनाको मृत्यु भएको छ। कोरोना महामारीले सिड्नीमा एकै दिन यसअघि यतिधेरैको ज्यान गएको थिएन। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

संक्रमित र मृतकको संख्या बढेसँगै अर्को शहर मेलबर्नमा लकडाउन दुई साता लम्ब्याउने तयारी भएको छ। इरानमा दैनिक ६ सयभन्दा बढीको मृत्यु हुन थालेको द गार्जियनले जनाएको छ। इरानमा कोरोनाले एकै दिन यतिधेरैको ज्यान गएको पहिलोपटक भएको बताइएको छ।

जापानले राजधानी टोकियोसहित अन्य शहरहरुमा ‘स्टेट अफ इमर्जेन्सी’ बढाउने तायरी गरेको छ। टोकियोमा दैनिक संक्रमितको संख्या बढिरहेको छ। अमेरिकाको टेक्सास फेरी महामारीको जोखिममा पर्न थालेको द गार्जियनले जनाएको छ।

विज्ञहरुले अमेरिकामा दैनिक २ लाख बढी संक्रमित थपिन सक्ने चेतावनी दिएका छन्। इङ्ल्यान्डले अगष्ट २३ तारिखसम्म १६ र १७ वर्ष उमेरका सम्पूर्ण किशोरकिशोरीलाई खोपको पहिलो डोज दिइसक्ने तयारी गरेको छ।

बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले अफ्रिका र कम आय भएका अन्य देशमा खोप वितरणको मात्रा बढाउन आग्रह गरेका छन्। उनले संयुक्त राष्ट्र संघको साधारण सभाअघि आपतकालिन बैठक बस्न अमेरिका, बेलायत र इटालीलाई आग्रह गरेका छन्।

खोप वितरणमा भइरहेको असमानताले अफ्रिका र कम आय भएका अन्य मुलुकहरुमा नागरिकहरुको ज्यान जोखिममा परिरहेको ब्राउनको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार