आज पनि नेपालमा यति धेरॆ जनामा कोरोना संक्रमण, कति जनाको मृत्यु ?

नेपाल अनलाइन पत्रिका:

Share Now!

corona virus update 2021
corona virus update 2021

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। गत २४ घण्टामा नेपालमा १५ हजार ६११ जनाको परीक्षण गर्दा ३ हजार ४५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ४५८ जना निको भएर घर फर्केका छन्। **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ५१८ परीक्षण गर्दा ८८५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ । हाल सक्रिय संक्रमित ३९ हजार ३७१ जना रहेका छन् ।

नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ९६१ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौँमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै गत २४ घण्टामा देशभर ३५ जना संक्रमितको मृत्यु भएको छ।
यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ। देशभर हालसम्म ३९ हजार ३७१ जना सक्रिय संक्रमित छन्।
सोमबार २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन्। गत चौबीस घन्टामा १० हजार ९३ पीसीआर तथा ५ हजार ५१८ एन्टिजेन परीक्षण भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार