भिडियो भाइरल अफगानि राष्ट्रपति भाग्दै गरेको (भिडियोसहित)

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छोड्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । आइतबार विद्रोही संगठन तालिवानले अफगानिस्तानको मुख्य शहर काबुल प्रवेश गरेपछि राष्ट्रपति गनीले देश छोडेका हुन् ।
**यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

भिडियोमा उनले देश छाड्दा हात हल्लाएका छन् । तालिवानले धम्की दिएपछि उनले देश छाडेको बताइएको छ । आफुले देश छाडेपछि राष्ट्रपति घानीले देशको सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिएको रोयटर्सले जनाएको छ ।

अहिले उनी अफगानिस्तानबाट ताजकिस्तान पुगेको बताइएको छ । तालिबानले अफगानिस्तानका मुख्य सहरहरू १० दिनमै नियन्त्रणमा लिएको छ । –एजेन्सीको सहयोगमा

वैदेशिक रोजगारीको क्रममा साउदी अरब पुगेको १९ महिनापछि ओखलढुङ्गाका २७ वर्षीय मन्दिप तामाङ ९नाम परिवर्तन० जेल परे । एक मुस्लिम युवतीलाई आँखा झिम्क्याएपछि उनी जेल परेका हुन् । जेल परेको कुरा परिवारका सदस्यलाई थाहा भएन ।

तामाङ साउदीको जेद्दा शहरको एक मार्बल कम्पनीमा भ्यान ड्राइभर थिए । जेद्दा शहरको मुख्य सपिङ मलमा सामान पुर्‍याउन जाँदा मुस्लिम युवतीलाई आँखा झिम्क्याउँदा उनी फन्दामा परे । गत साता नेपाल फर्किएका उनी अहिले नयाँ बसपार्कस्थित एक होटलमा क्वारेन्टाइनमा बसेका छन् । उनी मंगलबार घर फर्कँदै छन् ।

होटलमा भेटिएका तामाङले ती युवतीले बुर्का अलि तल झारेर मुसुक्क हाँसेपछि आफूले पनि जवाफी मुस्कान फर्काएको बताए । त्यसबेला आफूले दुईपटक आँखा झिम्क्याएको उनको भनाइ छ । तर, ती युवती मुस्लिम पुजारी ९मुतुवा० की छोरी रहेको कुरा तामाङले पछि मात्र थाहा पाए ।

अर्डरअनुसार सप्लाईका लागि विभिन्न ठाउँमा जानुपर्ने तामाङ बताउँछन् । तर, उक्त दिन उको बिदा थियो । बिदाकै दिन सामान पुर्‍याउन जाँदा भएको घटनाले उनलाई जेल पुर्‍यायो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार