तपाईंलाई पनि हुनसक्छ गर्मीमा ‘फूड पोइजनिङ्ग’- यसरी बच्नुहोस्

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। भलै प्रदूषणकाे कारण माैसम चिसाे छ तरपनि गर्मीको मौसम सुरु भइसकेको छ । धेरै खाएका कुरा अपच हुन सक्छन् । तसर्थ खाँदा एकदमै सन्तुलित भएर खानु नै बुद्धिमानी हुन्छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

यो समयमा खानेकुरामा कयौँ प्रकारका किटाणु रहने भएकोले खाँदा सयौँ पटक विचार गर्नुपर्ने हुन्छ । स्वास्थ्य विज्ञका अनुसार यो समयमा अखाद्य वस्तुले फूड पोइजनिङ्गको समस्या बढ्ने गरेको छ । यसकारण सकभर बाहिरको खानेकुरा नखाने वा खानैपरे गुणयुक्त खानेकुरा खानुपर्ने उनीहरुको राय छ ।

फूड पोइजनिङ्ग कयौ कारणले हुने गर्दछ । विशेषगरी बासी, खराब, सडेगलेका खानले यो रोग निम्त्याउँछ । किटाणुको सम्पर्कमा आउँदा यो रोगले च्याप्छ । रोग प्रतिरोधात्मक क्षमता कम हुनेलाई यसले सताउँछ । पेट दुख्ने, डायरिया आदि यसका समस्या हुन् । साथै ज्वरो आउने, पटक पटक उल्टी हुने, टाउको दुख्ने, कमजोरी महशुष हुने यसका लक्षणहरु हुन् ।

यसबाट जोगिनको लागि पाकेको कुरा पटक पटक नतताउन चिकित्सकले सल्लाह दिएका छन् । यदि घरमा पाल्तु जनावर भए त्योभन्दा टाढा रहनसमेत उनीहरुले बताएका छन् ।

उनीहरुले जथाभावी नखान र पेटको समस्या भए तुरुन्तै चिकित्सकको सम्पर्कमा आउन बताएका छन् । खराब भोजन नखानु, धेरै पानी पिउन उनीहरुले सुझाएका छन् । चिकित्सकले साफसुग्घरमा ध्यान दिनुका साथै खानेकुरा खाँदा राम्रोसँग वस्तुलाई पखालेर खान सुझाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार