आमा बनिन् अभिनेत्री प्रियंका कार्की | जन्माइन छोरी बधाई दिनेको ओइरो हेर्नुहोस् भिडियो सहित

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। अभिनेत्री प्रियंका कार्कीको आमा बन्ने दिन नजिकिदैँ छ। उनी गर्भवती भएको ८ महिना भयो।गर्भावस्थालाई उत्सवको रुपमा मनाइरहेकी छिन् उनी। आफ्नो आमा बन्ने उत्साह र खुशीहरूलाई सामाजिक सञ्जालमार्फत् साट्ने बताउँछिन्। **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

केहीदिन अघि प्रियंकाले स्वीमिङ पुलमा साथीहरूसँग रमाइरहेको फोटो पोस्ट गरिन्। क्याप्सन लेखिन् ‘टोटल वाटर बेबी।’ फोटो सार्वजनिक भएसँगै बधाई तथा शुभकामना व्यक्त गर्नेहरू देखिए ।

खुलेर रम्न सक्ने उनको स्वभावको चर्चा पनि भइरहेछ। जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले समेत प्रियंकाको पक्षमा ट्वीट गरे ।

नकारात्मक प्रतिक्रियाले आफूलाई छुँदै नछुने प्रियंकाको भनाई छ। सकारात्मक कुरा सोचेर अगाडि बढ्ने स्वभावका कारण आफू निर्धक्क रमाउन सक्ने उनको भनाइ छ। शब्दमा बयान गर्न नसक्ने गर्भावस्थाका स-साना खुशीहरू तस्विर र भिडियोमा समेटेको सुनाउँछिन् ।

‘म र मेरो पार्टनरले एउटा नयाँ जीवनलाई संसारमा ल्याउँदै छौँ। हाम्रो माया र साथलाई निरन्तरता दिने एउटा नयाँ पुस्ताको जन्म हुँदैछ।’ सुरुमा केही डराएको सुनाउँछिन्।

‘यति ठुलो जिम्मेवारी उठाउन सक्दिनँ कि जस्तो लागेको थियो। तर बच्चा जन्माउने मिति नजिकिँदै गर्दा आत्मविश्वास बढिरहेको छ। परिवार र साथीहरूको माया र साथले गर्भावस्था सुखद् बितिरहेको छ,’ उनले भनिन्।

यसबिचमा केहीले नकारात्मक प्रतिक्रिया जनाए पनि आफूले त्यतातिर ध्यान नलगेको सुनाइन्। सेलिब्रेटी भएपछि नकारात्मक प्रतिक्रिया आउनु स्वभाविक भएको उनको बुझाइ छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार