यी युवतीले जब सारिमै यस्तो ख तरनाक स्टन्ट गरेको भिडियो एकै छिनमा संसार भरि बन्यो भाइरल

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। इन्टरनेटमा यसबेला जयपुरकी एक केटीले धमाल मच्चाईरहेकी छिन् । जस्ले एकदमै अद्भुत तरिकाले ब्याफ्लिप गर्दै गरेको देखेर सबै छक्क परेका छन् । ती केटीले खेलकूदको कपडामा नभएर सारीमा यो स्टन्ट गरेकी छिन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

यो स्टन्ट त्यती सजिलो छैन जति हेर्दा लाग्छ । खासगरी सारीमा यस्तो स्टन्ट गर्नु एकदमै सन्तुल चाहिन्छ जुन एकदमै चुनौतीपुर्ण रहेको छ । खुल्ला कपाल सानी केटी एक सारीमा सिंढीको नजिकै ब्याक फ्लिप गर्दै गरेको देखेर सबै चकीत परेका छन् ।

इन्ष्टाग्राममा अपलोड गरिएको यो भिडियो मिशा नामबाट परिचित केटीलाई रातो सारीमा शानदार अन्दाजमा स्टन्ट गर्दै गरेको देखिएको छ । इन्ष्टाग्राममा अपलोड गरिएको जानकारी अनुसार मिशा एक फिटनेश मोडल हुन् ।

उनले आफ्नो प्रोफाइलमा जिमनास्ट तथा फिटनेस ट्रेनर लेखेकी छिन् । मिशाले सारीवाला भिडियोको क्याप्सनमा लेखेकी छिन्– ३० करोड भ्युजको लागि धन्यबाद साथीहरु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार