जर्मन सुपर कपमा बायर्नले जित्यो, लेवाण्डोस्कीको २ गोल

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। पोलिस सुपरस्टार रोवर्ट लेवाण्डोस्कीेले २ गोल गरेपछि बोरुशिया डर्टमण्डलाई ३–१ गोलअन्तरले पराजित गरी बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि रक्षा गरेको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

लेवाण्डोस्कीले पहिलोको अन्त्यतिर पहिलो गोल गरेका थिए । दोस्रो हाफको सुरुआतमै थोमस मुलरले गोल गरेपछि बायर्नले दोहोरो अग्रता बनायो । ६४ औं मिनेटमा मार्को रिउसले डर्टमण्डका लागि एक गोल फर्काए पनि ७४ औं मिनेटमा लेवाण्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरी टिमको अग्रता फराकिलो पारेका थिए ।

लेवाण्डोस्की सन् २०१४ सम्म डर्टमण्डमै थिए । जर्मन लिगमा चीर प्रतिद्वन्द्वी बायर्न गएका उनले आफ्नो पूर्व क्लबविरुद्ध २४औं गोल गरेका हुन् । जर्मन सुपर कपमा योसहित तीन संस्करणमा यी दुई टिमको प्रतिस्पर्धा छ । सन् २०१९÷२० को संस्करण डर्टमण्डले जिते पनि त्यसयता दुई संस्करण बायर्नले जितेको छ ।

जर्मन लिग बुण्डेसलिगा विजेता र मुख्य नकआउट प्रतियोगिता डीएफबी पोकलको विजेताबीच जर्मन सुपर कप हुने गरेको छ । खेलअघि जर्मनीका महान खेलाडी गर्ड मुलरप्रति श्रद्धान्जलि अर्पण गरिएको थियो । मुलरको यही साता निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार