फेरि कडा लकडाउन धरानमा, औषधि पसलबाहेक सबै क्षेत्र बन्द हुने

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। कोरोना संक्रमणको फैलावटका हिसाबले प्रदेश १ नै ‘हटस्पट’ बनेपछि सुनसरीको धरान उपमहानगरपालिकामा फेरि कडा लकडाउन गर्ने प्रशासनले निर्णय गरेको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

भदौ ४ गतेदेखि सुरु हुने १० दिने लकडाउन अवधिभर औषधि पसलबाहेक अरू सबै क्षेत्र बन्द हुने छन् । कार्यपालिकाले लकडाउन गर्न जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भदौ ४ देखि १३ गतेसम्म लकडाउन गर्न आदेश जारी गरेका हुन ।

यस अवधिमिा सर्वसाधारणहरूको हिँडडुल र आवतजावतलाई पूर्ण रूपमा रोक लगाइने छ । कोशी राजमार्ग भएर चल्ने सवारीसाधनहरूलाई पनि धरान क्षेत्रमा रोकेर यात्रु ओराल्न वा चढाउन निषेध गरिएको छ ।

दुग्धजन्य पदार्थ पसलको ढोवा वा सर्टर नखोली बिहान ७ बजेभित्र विक्री वितरण गरिसक्नुपर्ने प्रशासनको सूचनामा जनाइएको छ । वीपी प्रतिष्ठान धरानमा उपचार गर्न आउने बिरामीलाई भने भरपर्दो व्यवस्थ मिलाइने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार