पौने ४ अर्बमा गोदावरीको २ सय रोपनी जग्गा, अर्बपति स्वस्थ्य मन्त्री उमेश श्रेष्ठले बेचे

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका व्यवसायी उमेश श्रेष्ठले गोदावरीको जग्गा बिक्रि गरेका छन् । ललितपुरको गोदावरीमा रहेको झण्डै २ सय रोपनी जग्गा राज्यमन्त्री श्रेष्ठले मन्त्री हुनु अगाडी नै बेचेका हुन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

उनको उक्त जग्गामा फार्म हाउस पनि थियो । फार्म हाउस सहितको उक्त जग्गा उनले करिब ३ अर्ब ७५ करोडको मूल्यमा बेचेको खुलेको हो । रियलस्टेट व्यवसायी ओमबहादुर घर्तीले उक्त जग्गा खरिद गरेका हुन् ।

उमेश श्रेष्ठले बिक्रि गरेको उक्त जग्गा खरिद गरेका रियलस्टेट व्यवसायी घर्तीले प्लटिङ सुरु गरिसकेको बताईएको छ । सुरुमा ७० रोपनी जग्गा प्लटिङ गर्ने र बाँकी दोस्रो चरणमा गर्ने योजनामा घर्ती छन् ।

बैशाख अन्तिममा उक्त जग्गा बेचेका श्रेष्ठ साउन पहिलो हप्ता स्वाथ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । व्यापारीलाई राज्यमन्त्रीमा नियुक्त गरेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाको आलोचना भईरहेको छ ।

एकैपटक एक जनाले व्यवसायिक प्रयोजनका लागि काठमाडौँ नजिकै २ सय रोपनी जग्गा बिक्रि गरेको सम्भवतः यो पहिलो पटक भएको रियलस्टेट व्यवसायीहरुको अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार