बुढी आमाको ह’त्या पार्किङ्ग वि’वा’दमा आफ्नै छोराले थ’प्पड हानी गरे (भिडियो सहित)

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं।  भनिन्छ यो संसारमा आमा भन्दा ठूलो कोही पनि हुँदैन, आमालाई नै ईश्वरको दाश्रो रुप मानिन्छ, अरुको लाख आमाको काख पनि भनिन्छ र आमाको साथ नै स्व’र्ग हो भनि परा’पुर्व’काल देखि नै सुनाउँदै आएको कुरा हो । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

तर यस्तो छोरोलाई तपाई के भन्नु हुन्छ, जस्ले आमा माथि नै हात उठाई सधैको लागि मृ’त्यूशै’यामा पुयाई दिन्छन् । हो, यस्तै एउटा घटना भएको छ हाम्रै एक छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीमा । जहाँ एक छोराले आफ्नो वु’ढी आमा’लाई जोडले थप्पड हा’न्दा स्पट डेथ हुन्छ ।

घ’टना सोमवारको हो । दिउँसो १२ वजे दिल्ली पु’लिसको पीसीआरको विंदापुर इलाकावाट झगडाको सूचना मिल्छ र सुचना मिले पछि विँदापुर था’नाको प्र’हरी उ’क्त स्थानमा पुग्छ । पु’लिसलाई फोन गर्ने ३८ वर्षिय महिला सुधाराले ग्रा’उ’ण्ड फ्लोरमा वस्ने महिला अ’व’तार कौरसँग कार पार्किंगको वारे स’मस्या परेको र पछि सम’स्या समाधान भएको व’ताउँछिन् ।

पछि फेरी उक्त वु’ढि म’हिलासँग उक्त महिलाको पतिको साथ वि’वाद भएको थियो । उक्त वु’ढि महिला अ’वतार कौर माथिल्लो तल्लामा वस्ने व्यक्तिको आमा थिई । त्यही पार्किङ्गलाई लिएर उक्त वु’ढी आमाको आफ्नै छोरो रणवीर र वु’हा’रीसँग पनि विवा’द भईरह्यो । यहि विवाद विच छोरा रणविरले आफ्नो आमालाई जोडदार थ’प्प’ड हान्छ र जसको चो’ट स’हन नसकी ति वुढी आमा जमिनमा ढल्छ ।

त्यस पछि ति वु’ढी आमालाई एम्वुलेन्समा राखि अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृ’त घो’ष’णा गरिदियो । यो पुरा घ’टना त्यही घ’टनास्थल नजिक राखिएको सि’सि’टिवि क्यामरामा कैद भैसकेको थियो ।

दिल्ली पु’लिसको भनाई अनुसार उक्त वुढि आमा अ’व’तार कौ’रको एम.एल.सि भएको थिएन र न त्यो झ’ग’डाको वारेमा पु’लिसमा कुनै सुचनानै दिएको थियो । तर अव उक्त भि’डियो भाईरल भएपछि दि’ल्ली पु’लिसले यो वारे एक्सन लिई उक्त ज्यान’मारा छोराको वि’रुद्द आईपीसी को धारा ३०४ लगाई केश द’र्ता गरिएको छ । र उक्त ह’त्या’रालाई हदै सम्मको का’रवाही हुने भनि पुलि’सले वताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार