टपटेन नेपाली गीत पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका (सूची तथा भिडिओसहित)

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। प्रकाश सपूतद्धारा संगीतवद्ध ‘कुरा बुझ्नु पर्च’ लगातार दोस्रोे साता युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली गीत बनेको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

आँचल शर्मा र स्वस्तिमा खड्का फिचर्ड गीतलाई पछिल्लो साता ३८ लाख ४४ हजार ९३५ पटक हेरिएको छ भने कूल भ्यूज संख्या ९५ लाख ७६ हजार ३४४ छ ।

छेवाङ लामाको स्वरमा रहेको गीत ‘लाहुरे ३’ यस साता दोस्रो सर्वाधिक हेरिने गीत बनेको छ । यो साता गीतलाई १५ लाख ९८ हजार ९९१ पटक हेरिएको छ भने कूल भ्यूज १५ लाख ९८ हजार ९९१ छ ।

मेलिना राई र विष्णु घिमिरेको स्वरमा रहेको गीत ‘जेखौं माया’ तेस्रो शीर्ष स्थानमा छ । यो सातामात्र १२ लाख ९३ हजार ६३० पटक हेरिएको छ भने जम्मा भ्यूज ६० लाख ५१ ह्जार ५९८ छ । रुटिन अफ नेपाल बन्दले तयार पारेको पछिल्लो सूचीमा यो साता नयाँ गीतहरु समावेश भएका छन् ।

हेर्नूस् साताको भ्यूज सूची :

१. ‘कुरा बुझ्नु पर्च’ (प्रकाश सपूत) : ३८ लाख ४४ हजार ९३५

२. ‘लाहुरे ३’ (छेवाङ लामा) : १५ लाख ९८ हजार ९९१

३. ‘जेखौं माया’ (मेलिना राई र विष्णु घिमिरे) : १२ लाख ९३ हजार ६३०

४. ‘आयो तीजको लहर’ (मेलिना राई) : १० लाख ८९ हजार ९२२

५. ‘तिम्रो मनमा ए कान्छा’ (निकीता थापा) : ९ लाख ७३ हजार ३२९

६. ‘ससुराली जाने हो’ (जिवेश सिंह) : ९ लाख ३७ हजार ३०

७. ‘माया बिरानी २’ (महेश काफ्ले) : ९ लाख १७ हजार ९९२

८. ‘बाफ’ (सुजन चापागाई र विद्या तिवारी) ; ६ लाख ८० हजार ००५

९. ‘सोल्टी राजाको टुम्लेट’ (प्रीति आले) : ६ लाख ५६ हजार ४५९

१०. ‘कुरा काटन’ (खुमन अधिकारी) : ६ लाख २८ हजार ३१५

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार