ओमनमा हुने त्रिकोणात्मक क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। ओमान आउँदो सेप्टेम्बर १३ देखि २० सम्म हुने विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल, ओमान र अमेरिका सो शृङ्खलामा सहभागी हुने छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

गुल्शन झा पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् । यस्तै रोहित पौडेलले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।बन्द प्रशिक्षणमा रहेका १९ मध्ये कमल सिंह ऐरी र शहाब आलम भने अन्तिम टोलीमा परेनन् ।

क्यानका अनुसार नेपाली टिम आगामी मंगलबार ओमान जाने छ । त्रिकोणात्मक शृङ्खलाअघि नेपालले ओमानमा नै पपुवा न्यु गिनीसँग दुई एकदिवीय क्रिकेट खेल्नेछ ।

घोषणा भएको नेपाली टोली

  • ज्ञानेन्द्र मल्ल (कप्तान)
  • दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
  • कुशल भुर्तेल
  • आसिफ शेख
  • गुलशन झा
  • आरिफ शेख
  • कुशल मल्ल
  • विनोद भण्डारी
  • करण केसी
  • सोमपाल कामी
  • सन्दीप लामिछाने
  • पवन सर्राफ
  • अविनाश बोहरा
  • रोहित पौडेल
  • सुशन भारी
  • शरद भेषावकर
  • विक्रम सोव

टिम पदाधिकारी

  • मुख्य प्रशिक्षकः डेभ वाटमोर
  • व्वयस्थापकः मोहम्मद दाउद अन्सारी
  • टेक्निकल एनालिस्टः रमन शिवाकोटी
  • फिजियोः विक्रम न्यौपाने
  • ट्रेनरः राकेश काशिभाई गोहित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार