विश्वमै पहिलोपटक कोभिडविरुद्धको डीएनएन खोपलाई भारतले आपतकालिन प्रयोगको अनुमति दियो

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। कारोनाभाइरसविरुद्ध भारतले आफ्नो देशमा निर्मित डीएनए खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । यो विश्वमा पहिलो पटक भएको जनाइएको छ ।

क्याडिला हेल्थकेअरले गरेको एक अध्ययनमा तीन मात्रा दिनुपर्ने जाईकोभ-डी नामको खोप मानिसमा ६६ प्रतिशत संक्रमणमुक्त भएको जनाएको छ । भारतमा निर्माण हुन लागेको यो दोस्रो खोप हो ।

कम्पनीले वर्षमा एक करोडभन्दा माथि खोप उत्पादन गर्ने योजना बनाएको बीबीसीले जनाएको छ । भारतमा अहिले कोभिडविरुद्ध कोभिसील्ड, कोभ्याक्स र स्पुतनिक पाँच खोप प्रयोग भईरहेको छ ।

भारतमा पहिलोपटक १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा कोभिड-१९ विरुद्धको खोप परीक्षण गरिएको हो । उक्त खोप डेल्टा भेरियन्टको संक्रमणको लागि प्रभावकारी हुने भारतीय सरकारले दावी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार