२० प्रतिशत नेपालका क्यान्सरका बिरामीको पूर्वाञ्चल क्यान्सर अस्पतालले उपचार गरिरहेको दाबी

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले मुलुकभरका क्यान्सरका बिरामीमध्ये २० प्रतिशतलाई सेवा दिइरहेको दाबी गरेको छ। **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

करीब २० महिनाअघि स्थापना भएको उक्त अस्पतालले देशभरका २० प्रतिशत क्यान्सरका विरामीको उपचार गर्ने गरेको अस्पतालद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

नेपालमा वर्षेनी ३० हजारदेखि ३५ हजारसम्म क्यान्सरका नयाँ रोगी थपिने गरेका र पूर्वाञ्चल क्यान्सर अस्पतालमा २० प्रतिशत विरामी आउने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्रकुमार यादवले बताए।

अहिलेसम्म पूर्वाञ्चल क्यान्सर अस्पतालले २८ हजारभन्दा बढी बिरामीको उपचार गरेको डा. यादवले जानकारी दिए। उनले भने, ‘हामीकहाँ सबै किसिमका क्यान्सर रोगीहरूको उपचार सम्भव छ। कम्प्रिहेन्सिभ टिम छ।’

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो अस्पतालले सबै किसिमका रोगीहरूको उपचार गर्न सफल भएको दाबी गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार