यसरी लसुन र महको सेवन गरे बढ्छ रोगप्रतिरोधात्मक क्षमता

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। लसुन र मह दुबै प्राकृतिक गुणले भरिपूर्ण हुन्छ । यदि दुबैलाई मिश्रण गरेर सेवन गर्ने हो भने, कतिपय रोगको समेत निदान गर्न सहयोग गर्छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

लसुन मसलेदार खानालाई स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । त्यसो त यसको औषधिय महत्व पनि उत्तिकै हुन्छ । त्यस्तै मह जति स्वादिलो हुन्छ, उत्तिनै लाभदायक पनि ।

यसले सौन्दर्य बढाउनमा खास सहयोग गर्छ । मह र लसुनको मिश्रण खानाले मुटुको धमनीमा जमेको वोसो निक्लन्छ । जसले गर्दा रक्त प्रवाह राम्ररी हुन पाउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउनदेखि जाडोमा हुने दुखाईबाट छुटकारा पाउन पनि यसको मिश्रण उपयोगी हुन्छ ।

कसरी बनाउने मिश्रण ? : यसका लागि २ वा ३ ठूलो केस्रा लसुनलाई हल्का दबाएर कुट्ने । त्यसमा शुद्ध मह मलिाउने । यस मिश्रणलाई त्यसबेला सम्म राख्नुपर्छ, जबसम्म लसुनमा राम्ररी मह मिश्रण हुदैन । अब यसरी तयार भएको लसुनलाई बिहान खाली पेट सात दिनसम्म खानुपर्छ ।

लसुन र महको मिश्रणमा एन्टि बायोटिक तथा एन्टि ब्याक्टेरियल जस्ता केहि पोषक तत्व सामेल हुन्छ, जो छाला र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । लसुनमा एलिसिन र फाइबर जस्ता न्यूटि्रएन्ट्स हुन्छ ।

के हुन्छ फाइदा ? : यस किसिमको मिश्रणले शरीरमा माटोपनका साथै कोलोस्टोर नियन्त्रण गर्न सहयोग गर्छ । मह र लसुनको मिश्रणमा फस्फोरसको मात्रा बढ्छ, जसले दाँत र हड्डी बलियो बनाउँछ । यसमा एन्टि अक्सिडेन्ट पनि हुन्छ, जो क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

गलामा इन्फेक्सन : गलामा इन्फेक्सन हुनु आम समस्या हो । यो संक्रमणको कारणले हुन्छ । मह र लसुन एकसाथ मिलाएर सेवन गर्दा गलाको समस्यामा राहत मिल्छ ।

झाडापखलामा : पेट दुख्ने तथा झाडापखला भएको अवस्थामा पनि लसुन र महको मिश्रण लाभदायक हुन्छ । यसले झाडापाखला रोक्ने काम त गर्छ नै, पेटको संक्रमण पनि हटाउछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने : शरीरमा रोगले त्यसबेला आक्रमण गर्छ, जब हाम्रो प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यदि रोगसँग लड्ने क्षमता मजबुद भयो भने शरीरमा रोगले आक्रमण गर्न सक्दैन । नियमित रुपमा मह र लसुन सेवन गर्नाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

फंगल इन्फेक्सनमा : शरीरमा जब फंगल इन्फेक्सन हुन्छ, सबै शरीरमा संक्रमण फैलन्छ र बिस्तारै कमजोर हुदै जान्छ । यस्तो अवस्थामा लसुन र महको मिश्रण निकै उपयोगी हुन्छ, जसले फंगल इन्फेक्सनको समस्याबाट मुक्ती मिल्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार