पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरू

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडमा शुरू भएको छ । स्थायी समिति सदस्य गणेश साहका अनुसार नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय गर्न बैठक बसेको हो । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

साउन ३० र ३१ मा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय सम्मेलनका लागि मिति तय गर्दै चार महिने संगठन निर्माण अभियानको घोषणा गरेको थियो ।

अभियानलाई प्रभावकारी कार्यान्वयनका लागि माओवादीले नेताहरूलाई कार्यविभाजन गरेर पठाउने विषयमा स्थायी समिति छलफल हुने बताइएको छ ।

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू भएको छ । शनिवारदेखि केन्द्रीय कमिटी बैठक शुरू हुने भएकाले त्यसको अजेन्डाबारे तय गर्न स्थायी कमिटी बैठक बसेको हो । बैठकमा सरकारमा पठाउने मन्त्रीका नामबारे पनि छलफल हुन सक्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार