शाहरुख खानकी छोरीले मस्ती गर्दै अमिताभ बच्चनको नाती संग

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। केही दिन देखी खबर आईरहेको छ कि श्रीदेवीको सानी छोरी खुशी कपुर चाँडै नै बलिउडमा डेब्यु गर्न गईरहेकी छिन् । खुशी कपुर शाहरुख खानकी छोरी सुहाना खान तथा अमिताभ बच्चनका नाती अगस्त्य नन्दा संग डेब्यु गर्न गईरहेकी छिन् । यी तिनै जना जोया अख्तरको फिल्ममा काम गर्न लागेका हुन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

यसलाई लिएर खुशी कपुरका पिता तथा निर्माता बोनी कपुरले आफ्नो प्रतिक्रिया दिएका छन् । एक संचारमाध्यम संग कुराकानी गर्दै उनले भनेका छन्– मलाई यसबारेमा केही थाहा छैन । मलाई थाहा छैन कि तपाई केको बारेमा गफ गरिरहनु भएको छ । बोनी कपुरले भनेका थिए कि उनी खुशीलाई लन्च गर्ने पक्षमा छैनन् ।

तर खुशीलाई बलिउड डेब्यु गर्न मन भए उनको आफ्नो ब्यक्तिगत निर्णय हो । बलिउडमा आउन मन भए उनले आफै फैसला गर्नेछिन् । बोनीले भनेका छन्– म संग स्रोत छ , तर म चाहान्छु कि कोही अरुले नै उनलाई लन्च गराओस् किनकी म उनको पिता हु ।

खुशी एक ठुलै निर्देशक बाट लन्च हुने कुराको बोनीले संकेत समेत गरेका थिए । उनले भनेका थिए– म चाहान्छु खुशी आफ्नो निर्णय आफै लिउन् । उनी एक यस्ता निर्देशबाट लन्च हुन लागेकी छिन् जसलाई म सम्मान गर्छु साथै यसलाई लिएर म सुरक्षित महसुस पनि गर्छु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार