कसले गर्यो सुशान्तको फेसबुक प्रोफाइल चेन्ज, किन भावुक बने फ्यान ?

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। बलिउडका दिवङ्गत अभिनेता सुशान्त सिंह राजपूतको फेसबुक प्रोफाइल तस्बिर परिवर्तन गरिएको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

सुशान्तको राजपूतको पिआर टीमले उनको फेसबुक प्रोफाइल तस्बिर परिवर्तन गरेका हो । कुनै पनि व्यक्तिको मृत्यु भएपछि फेसबुकमा कुनै पनि पोस्ट अपडेट हुँदैन ।

तर, उनका पिआर टीमले उनको फोटो परिवर्तन गरेपछि यो बिषयले बलिउडमा चर्चा पाएको छ । सुशान्तको प्रोफाइल तस्बिर परिवर्तन भएपछि उनका दर्शकहरू हैरान छन् । उनका दर्शकले तस्बिर परिवर्तन भएपछि दुख व्यक्त गरेका छन् ।

उनको फोटो परिवर्तन भएपछि लाखौँ फ्यानले तस्बिरमा प्रतिक्रिया जनाएका छन् । जसमा एकनाले लेखेका छन्- ‘सुशान्त फर्किएर आएजस्तै लागिरहेको छ ।’ अर्को युजर्सले लेखेका छन्, ‘सुशान्त सधैँ हाम्रो यादमा रहनेछन् ।’ त्यसै गरी, अर्काले लेखेका छन्-‘यो कसरी हुन सक्छ ? कसले यो परिवर्तन गर्‍यो ?’

उनका फ्यानहरू भावुक भएर तिमी जीवित भएर आफै प्रोफाइल परिवर्तन गरेको भए भनेर फ्यनाहरु भावुक बनेका छन् । प्रोफाइल तस्बिर परिवर्तनले फेरि एकपटक फ्यान माझ सुशान्तको सम्झना ताजा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार