आज मानुषी लघुवित्तको आईपिओ बाँडफाँड हुने, कति जनाले पाउने भए त?

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। मानुषी लघुवित्तको आईपिओ बाँडफाँड आज हुने, कति जनाले पाउने भए त ? मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओ बाँडफाँड आज मिति २०७८।०५।६ गते आईतवार हुने भएको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक रहेको यस.बि.आई. मचेन्ट एण्ड बैंकिङ्गका अनुसार प्रि–अलोटमेन्ट भैसकेको र सम्भव भएसम्म आज आईतवार आईपिओको रिजल्ट निस्कने छ । सदा झै यस पटकको आईपिओको रिजल्ट यदि आज आईतवार निस्किएमा, निष्काशनको समयमै अनलाईनबाट हेर्न केही कठीनाई भएपनि बेलुका २ बजे पश्चात भने रिजल्ट हेर्न सहज हुनेछ ।

आईपिओको निष्काशन रिजल्ट www.iporesult.cdsc.com.np, यस.बि.आई. मचेन्ट एण्ड बैंकिङ्गको वेभसाईट तथा स्वयं मानषी लघुवित्तको अफिसियर वेभसाईट मार्फत हेर्न सकिने छ । लघुवित्तको जारी पुँजी रु. १०,९३,७५,०००।– को ३६ प्रतिशतले हुन आउने रु.३,९३,७५,०००।– रकम बरावरको प्रति शेयर रु.१००।– अंकितका दरका जम्मा ३,९३,७५० कित्ता शेयर निष्काशन गर्न लागिएको हो ।

जसमा कर्मचारीहरुलाई ०.५ प्रतिशतले हुन आउने ५४६७ कित्ता शेयर छुट्टाईएको छ । त्यस्तै ५ प्रतिशतले हुन आउने १९,६८८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाईएको छ भने बाँकी ३,६८,५९३ कित्ता शेयर सर्वसाधारणको लागि बिक्रि निष्काशन गरिएको हो । जुन आज रिजल्ट निष्काशन हुदैछ । आवेदनकर्ताहरु मध्ये ३६८५९३ जनाले १० कित्ता हात पार्नेछन् ।

लघुवित्तको लेखापरिक्षणलाई अध्ययन गर्दा प्रति शेयर आम्दानी रु.१०.०२ रहेको छ । प्रति नेटवर्थ भने रु. १३०.९४ छ । त्यस्तै संचित नाथा भने १४,७५५,००० रहेको देखिन्छ । केयर रेटिङ्ग नेपाल लि.का अनुसार यस लघुवित्तले “CARE-NP B+ (IS) [Single B Plus (Issuer)]” रेटिङ्ग पाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार