रक्षाबन्धनपछि फुटबल प्रशिक्षक अल्मुताइरीले भने- अब म सुरक्षित भएँ

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। विभिन्न भूमिकामा नेपालमा रहेका विदेशीहरु स्थानीय कला संस्कृतिमा झुमेर रमाएको देखिन्छ। त्यसमा पनि नेपाली खेलकुदमा जिम्मेवारी लिएर आउने विदेशीहरुको कुरा बेग्लै छ। उनिहरु आफु नेपाली राष्ट्रियताको नजिक रहेको देखाउन खोज्छन्।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी यस्ता कुनैपनि अवसरमा कसर बाँकी राख्दैनन्। उनी हरेक दिनजसो नेपाली राष्ट्रिय फुटबल टोलीलाई सफलता दिलाउन आफु प्रतिबद्ध रहेको बताइरहन्छन्,सामाजिक सन्जालका प्लाटफर्महरुमार्फत।

उनी पछिल्लो समय विवादभित्र छन्। अखिल नेपाल फुटबल संघ-एन्फाका उपाध्यक्ष पंकज नेम्वाङका कारण आफुले राजिनामा दिन लागेको भनेर फेसबुकमा लेखेपछि उनी विवादमा आए। यो विषय अहिले छानबिनको क्रममा छन्। तर यसले उनलाई कम्ति गाह्रो बनाएन।

राष्ट्रिय टोलीको तयारीका क्रममा हाल पोखरामा रहेका प्रशिक्षक अल्मुताइरीले आइतबार रक्षाबन्धनपछि लिएको तस्विर फेसबुकमा राख्दै आफु सुरक्षित भएको उल्लेख गरेका छन्। ‘ म अब सुरक्षित छु। रक्षाबन्धनको शुभकामना’, रक्षाबन्धनपछिको तस्विर सामाजिक सन्जालमा राख्दै अल्मुताइरीले लेखेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार