७० बर्षिय भाइरल बाजेले फेरि ल्याए अर्कि सौता ,यसरी सुनाइन् पुजाले रुदै मनको व्यथा (भिडियोमा हेर्नुस्)

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। भाइरल ७० बर्षिय बाजेले फेरि ल्याए अर्कि सौता ,पुजाले रुदै मनको व्यथा यसरी सुनाइन् (भिडियोमा हेर्नुस्) । इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्ने गर्दछन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

जहाँ ७०बर्षिय बृद्धले १६ बर्षिय चेलिसग बिवाह गरे र यो जोडि बारम्बार भाइरल र सबैले रुचाइएको जोडि बन्दै आई रहेकाे छ । ७० बर्षिय बृद्ध भन्छन् कि आफुले पाचवटि बिहे गरेको तर सबै झु-त्रेहरु थिए तर अहिलेकाे बुढि भने राम्रि भएको बताउछन् ।

बिवाह भएको दुई बर्ष बितिरहदा सन्तानको लाभ किन भएन भन्ने प्रश्न गर्दै गर्दा प्रयाश जारि रहेको र सन्तान जन्माउन सकेन भनेत ना-म-र्द हुने भन्दै रेला ठट्टासमेत गरे बाजेले । छोराछोरी अवस्य पनि जन्माउने बताउँछन् उनिहरु ।

त्यसैगरि बृद्ध श्रिमानलाई छोडेर कतै अन्यत्र जाने त हैनन १६ बर्षिय श्रीमती भन्ने प्रश्नमा बुढा ठट्टा गर्दै भन्छन् कि यत्रो भा-इरल भैसक्यो हैरौ कोसग कसरी कस्ले लग्दोरछ ,लगोभने डे-न्जर हुन्छ बताउछन् उनि ।

पछिल्लो समय यी माथिका कुराहरु उपर प्रतिक्रिया दिएको सो भाइरल जोडिले अहिले भने पुजा माथि अर्को सौ-ता थपिदिएका छन् । पुजा भन्छिन् कि अब ल्याइनै सको त गर्ने के अनि ती बुढा भन्छन् कि आफुले दुबैलाई झ-गडा गर्न नदिई राम्रो सग राख्ने प्रतिबद्धता जनाउछु भन्छन् बाजे ! बाँकि भिडियाेमा हेर्नुस्:-

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार