बुवाको मृत्युपछि सबै सम्पत्ती छोरा दिएर एक्लै बसेकी आमालाई उनकै झुपडीमा गएर छोराले सडकमा लतारे कुकुरले देखायो वफादारी.यस्ता पनि छोरा ?

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। तपाइँले फिल्महरुमा कुकुर आफ्ना मालिक प्रति धेरै वफादार भएको देख्नुभएको छ। तर यस्तै केहि वास्तविक जीवन मा पनि देखीएको छ। **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

भारत तमिलनाडुको नमक्कल शहरमा यस्तै दृश्य देखिएको छ। जहाँ एउटा छोराले आफ्नी आमालाई सडकमा ल्याएको छ । कुकुरले उसलाई बचाउन खोज्दैछ।

आजकल यो भिडियो सामाजिक सञ्जालमा धेरै भाइरल बनिरहेको छ। घरकी श्रीमती नल्लम्माल पतिको मृत्युपछि पोन्नेरीपट्टीमा एक्लै बस्दै आएकी थिइन्। उनले आफ्नो जग्गा छोराको नाममा गरिसकेकी थिइन् । उनी आफ्नो जीवनयापनका लागि मजदुरको रुपमा काम गर्छिन्। मनरेगा योजना अन्तर्गत, जब काम उपलब्ध हुन्छ, जब उनीहरु त्यहाँ जान्छन्, उनीहरुको जीवन चल्छ।

नल्लम्मालका छोरा शानमुगम अब आफ्नी आमा, उसको घर र उसको कमाई पनि चाहन्छन्। नल्लम्मालले थाहा पाए की आमाले मजदुरी गरेर कमाएको तीन लाख रुपैयाँ बचाएकी छन् ।

उनले त्यो पैसा आफ्नै घरमा राखेकी छन् भन्ने थाहा पाएपछि छोरा आमाको घरमै पुगे । आमाले पैसा दिन नमानेपछि शानमुगाम आफ्नी आमा लाई बाटो मा तान्दै थिए र उनी बाट घर को चाबी लिने कोशिष गर्दै थिए ।

आफ्नो मालिक ति आमालाई छोराले तानेको देखेपछि उनले पालेको कुकुरले महिलालाई बचाउने कोशिष गरिरहेको छ । यस प्रयासमा कुकुरले धेरै पटक शानमुगामलाई आ क्र म ण समेत गर्यो ।

तर उनले आमावाट साँचो लिए र पैसा समेत लिएर गए । तर घाइते आमालाई त्यसै छोडिदिए । नलमललाई पछि उपचारका लागि अस्पताल भर्ना गरियो। तर, जब घटनाको भिडियो भाइरल भयो, पुलिसले शानमुगामलाई पक्राउ गर्यो । जबकि उनकी फरार श्रीमती को खोजी जारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार