‘केजीएफ-२’ प्रदर्शन मिति घोषणा, विश्वभर रिलिज हुने

नेपाल अनलाइन पत्रिका:

Share Now!

kgf chapter 2

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। अन्ततः लामो पर्खाइबीच प्रतिक्षित दक्षिण भारतीय फिल्म केजीएफको दोस्रो श्रृंखलाले प्रदर्शन मिति घोषणा गरेको छ । अंग्रेजी वर्ष २०२२ को अप्रिल १४ मा फिल्म विश्वभर नै प्रदर्शन हुने भएको छ ।

आइतबार नयाँ पोस्टरसहित फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । नयाँ पोस्टरमा अभिनेता यशसहित प्रकाश राजसमेत चित्रित छन् । नयाँ रिलिज डेट घोषणा भएपछि फिल्मका फ्यानमाझ खुशि छाएको छ । अभिनेता संजय दत्त, यशसहितले आफ्नो क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरेका छन् ।

तर, कोरोना महामारीको स्थिती सामान्य भए फिल्मलाई निर्धारित मितिमै प्रदर्शन गर्ने तयारी छ । प्रदर्शन मिति घोषणा भएपनि कोरोनाको आगामी अवस्था कस्तो हुन्छ भन्नेमा फिल्मको रिलिज निर्भर हुनेछ ।

बलिउड स्टार सञ्जय दत्त र साउथ स्टार यश अभिनीत बहुप्रतीक्षित चलचित्र ‘केजीएफ २’ को रिलिज मिति घोषणा गरिएको छ । चलचित्र सन् २०२१ को जुलाई १६ मा रिलिज हुने भएको छ । अभिनेताद्वयय सञ्जय र यशले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । यस चलचित्रको रिलिजका लागि भारतलगायत नेपालका दर्शकहरु पनि व्यग्र प्रतीक्षामा छन् । हालै रिलिज भएको टिजर पनि दर्शकले निकै मन पराइरहेका छन् ।

सञ्जयले उनको ट्वीटर ह्यान्डलमा चलचित्रको नयाँ पोस्टर सार्वजनिक सार्वजनिक गर्दै लेखेका छन्, “केजीएफ २, १६ जुलाई २०२१ मा वर्ल्वाइड रिलिज हुँदै छ ।” यस्तै, अभिनेता यशले पनि लेखेका छन्, “तपाइँको सिटबेल्ट टाइट गर्नुहोस्, किनभने रिलिज मिति पक्का भइसकेको छ ।”

प्रशान्त नीलको निर्देशनमा बनेको ‘केजीएफ स् च्याप्टर २’ कन्नड, हिन्दी, तमिल, तेलुगू र मलयालममा रिलिज हुनेछ । यो सन् २०१८ मा रिलिज भएको ‘केजीएफ’को सिक्लेल हो, जुन निकै हिट भएको थियो । च्याप्टर २ मा सञ्जय दत्त अधीराको भूमिका देखिँदै छन् । सञ्जय र यशका साथै रवीना टण्डन, प्रकाश राज, श्रीनिधि शेट्टी महत्वपूर्ण भूमिकामा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार