तनाव हट्यो प्रचण्डको, यस्तो छ माओवादीबाट मन्त्री बन्नेको लिष्ट ! (नामावलीसहित)

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। केही दिन अघि सबैलाई मन्त्री चाहिएपछि तनावमा रहेको बताएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तनाव हट्ने संकेत देखिएको छ । सोे पार्टीबाट मन्त्री बन्नेको अन्तिम टुंगो लागिसकेको स्रोत बताउछ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले सात वटा मन्त्रालय पाउन लगभग सहमति भएको छ । सातमध्ये दुई मन्त्री नियुक्त भैसकेका छन् । जनार्दन शर्माले अर्थ र पम्फा भुषालले उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । अब बाँकी रहेका पाँच मन्त्रालयमा पठाउन मन्त्री छान्न माओवादी केन्द्रलाई मुस्किल छ ।

यद्यपी शिर्ष नेतृत्व तहमा भने ककसलाई मन्त्री बनाउने भन्नेबारे लगभग सहमति भैसकेको छ । उप प्रधानमन्त्री पाएमा नारायणकाजी श्रेष्ठ मन्त्री बन्नेछन्, त्यो सम्भव नभएमा उनको कोटाबाट अञ्जना बिशंखेलाई मन्त्री बनाउने तयारी छ ।

बागलुङका देवेन्द्र पौडेल मन्त्री बन्ने लगगभ निश्चित जस्तै भएको बताइन्छ । त्यस बाहेक प्रदेश १ बाट सुदन किराती र र सुरेश राई (हिमाल) मध्ये एक जना मन्त्री बन्नेछन् ।

बागमति प्रदेशबाट भने हितमान तामाङको नाममा अगाडी छ । दुई नम्बर प्रदेशबाट फेरी पनि मात्रृका यादव मन्त्री बन्न सक्ने श्रोत बताउँछ । त्यसो त प्रचण्डकी बुहारी बिना मगरलाई पुनः मन्त्री बनाउने चर्चा पनि चलेकै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार