यस्तो देखिनेछ सन्देश सरकारले बन्द गराएको वेबसाइटमा

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कुनै वेबसाइट बन्द गराएपश्चात उक्त साइटमा देखिने सन्देश तय गरेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

हाल प्रेस काउन्सिल नेपाल तथा अन्य निकायहरूको अनुरोधमा प्राधिकरणले निर्देशन दिएपश्चात् इन्टरनेट सेवा प्रदायकहरूले वेबसाइट बन्द गर्ने प्रावधान रहेको छ ।

त्यसरी वेबसाइट बन्द गर्दा साइटको सट्टा सेवाप्रदायकले सेवाग्राहीलाई सम्प्रेषण गर्ने सन्देशमा एकरूपता कायम गर्नुपर्ने भन्दै नयाँ सन्देश कायम गरेको हो ।

त्यसैका आधारमा प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई यस विषयमा पत्र काट्दै जानकारीसमेत गराइसकेको छ ।

यसअघि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई पोर्न साइट बन्द गर्न निर्देशन दिएको थियो । भने, अन्य थुप्रै वेबसाइटमाथि पनि प्रतिवन्ध लगाइएको छ ।

अब त्यस्ता वेबसाइटमा ‘तपाईंले ब्राउजरएक्सेस गर्न खोज्नु भएको वेबसाइटमा मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले बन्देज लगाएको सामग्रीहरू रहेकाले, साथै नियमानुसार नेपालमा दर्ता एवं सूचीकरण नभएकाले नेपाल सरकारको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार त्यस्ता सामग्रीहरूको पहुँचमा रोक लगाइएको छ’ भन्ने सन्देश देखिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार