spot_img

सुमन प्याकुरेल “ओली यो राष्ट्रको नायक हो, उहाँले देखाएको बाटोमा नै राष्ट्र हिँड्ने हो “

‘केपी ओली यो देशकै सबैभन्दा ठूलो नेता हो । उहाँ राष्ट्रको नायक हो । उहाँले देखाएको बाटोमा नै राष्ट्र हिँड्ने हो ।’ उनले प्रचण्डको नेपाली राजनीतिमा के हैसियत छ र ? भन्दै कडा प्रश्नसमेत गरे ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो मर्यादाअनुसार भूमिका निर्वाह नगरेको टिप्पणी गरेका छन् । उनले आफ्नो पार्टीले माधव नेपालसहित १४ जना सांसदलाई विधिसम्मत् रुपमा कारबाही गर्दापनि सभामुखले पदमुक्त नगरेको भन्दै आक्रोश पोखे ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सत्तापक्षीय गठबन्धनको कारण एमाले फुटेको दाबी गरे ।

उनले पार्टीभित्र हुने अन्तरविरोध स्वभाविक रहेको पनि सुनाए । उनले दल विभाजनको लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै भूमिका नखेलेको पनि दाबी गरे ।

उनले अध्यक्ष ओलीलाई यो देशकै सबैभन्दा ठूलो नेता र राष्ट्रकै नायकको संज्ञा दिए । उनले भने,‘केपी ओली यो देशकै सबैभन्दा ठूलो नेता हो । उहाँ राष्ट्रको नायक हो । उहाँले देखाएको बाटोमा नै राष्ट्र हिँड्ने हो ।’ उनले प्रचण्डको नेपाली राजनीतिमा के हैसियत छ र ? भन्दै कडा प्रश्नसमेत गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार