आइतवार, मंसिर १२, २०७८
spot_img

आफ्नै जेठी छोरी लिएर फरार श्रीमान र श्रीमती :बाउ छोरीको सम्बन्धको पर्दाफास

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। झापा बस्ने दोनु विश्वकर्मा सुवेदीका श्रीमानले आफ्नै छोरी लिएर फ रार भएका थिए ।श्रीमानले छोडेपछी उनी आफू भाडामा बस्ने घरको भाडापनि २ वर्षदेखि तिर्न नसकेको र नानीको स्कुलको शुल्कपनी तिर्न नसकेको गुनासो पोखिन् ।श्रीमान् आफ्नै जेठी छोरीसंग लु केर बसेको हुँदा आफुलाई गाउँमा मुख देखाउनै गा ह्रो भएको बताइन् ।आफ्नी छोरी र श्रीमानलाई जहाँ देखेपनी सम्पर्क गर्नुहोला भन्दै उनी निकै रो इन् ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

१३ वर्षको छोरो र १४ महिनाकि सानी छोरी छो डेर श्रीमानचाहिँ जेठी छोरी लिएर फ रार हुँदा आफ्नो छाती निकै पोल्ने उनले बताइन् ।छोरी निकै बि ग्रीएकी र श्रीमानले उनलाई फोन गरी फकाएर फ रार रहेको उनले बताइन् । उनले श्रीमान एकजना आफन्तको घरमा आएको थाहा पाएर गएकी थिइन् तर श्रीमानलाई उनले त्यहाँ भेट्न पाइनन्।पछि फोन गर्दा श्रीमानले किन त्यहाँ गएको भन्दै थ र्काएका थिए।

फोनमै श्रीमानले दोनुसंग भेट्न आउने कुरा बताए ।दोनुले आफुसंगै छोरीलाई पनि लिएर आउन भनिन् ।उनी आउने हो भने सबै कुरा छर्लङ्ग हुने र आफुलाइ कु कुरको सरह गरेको व्यवहारको पनि पर्दाफास हुने बताइन् ।श्रीमान र छोरी दुवै आएर अगाडि बसेर कुरा गर्दा छर्लङ्ग हुने भन्दै उनले फोनमै श्रीमानलाई जसरीपनी आएर कुरा गर्न भनेकी छिन् ।

दोनुको अनुसार श्रीमान आज गाडी चड्ने र भोलि झापा आउने र आएर भेटेरै कुरा गर्ने श्रीमानले भनेको बताइन् ।श्रीमानले लकडाउनले गर्दा काठमाडौमै बसेको भनेको तर त्यो कुरा आफुलाई झु टो लागेको दोनुले भनिन् ।श्रीमानले छोरीलाइ मात्र लगेको र अरु छोराछोरीलाई नहेरेको भएर आफुलाइ दुख लागेको पनि बताइन् ।

उनकी माइजुको अनुसार आफुलाइ तेस्तो केही जानकारी नभएको बताइन् ।दोनुको पेटमा बच्चा आएदेखि उनिहरु बीच केही खटपट भएको र गएको २ वर्षदेखि दोनुको श्रीमान सम्पर्क बिहिन रहेको उनले बताइन् ।माइजुको अनुसार दोनुका श्रीमान आउने भनेको तर नआएको र केही खर्च पनि नपठाएको हुँदा दोनुको बिचल्ली भएको बताइन् ।

दोनुकी जेठी छोरी कहिले गाउँकै केटासंग होटेलको बे डमा भेटिने,कहिए पथरीको जं गलमा गा जा पिइरहेको भेटिने हुँदा कहिलेकाहीँ छोरीलाई पि टेको कुरा पनि खोलिन् ।साना नानीहरु आफ्ना छोराछोरी नभएको भन्दै श्रीमानले झ गडा गर्ने गरेको समेत हामीले पायौं ।यसरी ती छोराछोरी अर्कैसंग सु तेर जन्मेका हुन् भन्दै आफुलाई थ र्काउने कुरापनि उनले जिकिर गरिन्।आफुलाई घर सम्हाल्न निकै गाह्रो परेको हुँदा श्रीमान र छोरी खोज्न उनी रु दै गुहार माग्दै छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार