के भने त्यस्तो ?एमसिसिबारे राजेश हमालले दिएको प्रतिक्रिया बन्यो भाइरल

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीबारे महानायक राजेश हमालले आफ्नो धारणा राखेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक संञ्जाल फेसबुकमा मेरो भनाई शिर्षकमा १० मिनेट, १४ सेकेन्डको भिडियो राखेर आफ्नो धारण व्यक्त गरेका हुन् ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपाली जनताले अमेकिन सहयोग मेलिनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ बारे धेरै संवेदनशीलता मात्र प्रकट नगरेर एक प्रकारको आक्रोशको आवाज, विद्रोहमा नै उत्रिएकाले एमसीसीप्रति सरकार राज्य र सम्बधित निकायहरु अत्यन्तै संवेदनशील हुन गरुरी भएको बताएका छन । नेपाली जनताको भावना र चित्त नबुझाईकन गरिने क्रियाकलापले भविष्यमा असर पर्ने पनि बताएका छन् ।

उनी भन्छन, रहेक राज्यको एउटा आन्तरिक नीति, परराष्ट्र नीति हुन्छ र विश्व नीति हुन्छ त्यो सबै राष्ट्रको छ, र नेपालको पनि छ । नेपालको विषेशता के हो भने, नेपालको परराष्ट्र नीति चाहे त्यो विगतमा होस् या वर्तमानमा किन नहोस् एउटा।

चाहि असंलग्न परराष्ट्र नीति, पंचशिलमा आधारित, सबै राष्ट्रहरुसंग मैत्रिपूर्ण वातावरण सिर्जना गर्ने नै रहदै आइरहेको छ । विश्वको राजनीति फेरबदल हुदाँपनि नेपालको हेर्ने नजर जहिल्यै पनि मैत्रीपूर्ण रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार