गर्भवती बनाउने वडाअध्यक्षका धुन्धुकारी छोरा अर्थमन्त्री जनार्दनकी छोरीलाई !

रुकुम पश्चिमको बालगृहमा राखिएकी १२ बर्षिया एक बालिका वडा अध्यक्ष तथा बालगृह सन्चालिकाको छोराद्वारा निरन्तर कर णीको भएकी छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। रुकुम पश्चिमको बालगृहमा राखिएकी १२ बर्षिया एक बालिका वडा अध्यक्ष तथा बालगृह सन्चालिकाको छोराद्वारा निरन्तर कर णीको भएकी छन् । छोराद्वारा पटक पटक करणीको भएकी ती बालिका वडा अध्यक्ष र सन्चालिकाको समेत समस्यामा परेको आरोप लगाइएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले ३ बर्ष पहिले अभिभावकत्व तथा संरक्षण दिएर जिल्लाको आठबिसकोट नगरपालिकामा सञ्चालित सिस्ने हिमाल बालगृहमा भर्ना गरिएकी ती बालिका दुई बर्ष यता नि’रन्तर कर णीको भएको सूचना प्राप्त भएको छ ।

को’रो’नाको पहिलो चरणको बेला भएको लकडाउनदेखि दोश्रो भेरियन्टको कारण भएको लकडाउनको अवधिमा आफूलाई बालगृह सन्चालिका सुनिता चनारा तथा आठबिसकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गंगाराम चनाराका कान्छो छोरा रवि भनिने कुश्माकर चनाराले पटक पटक कर णी गरेको पी’डि’त बालिकाले जनाएकी छन् ।

बालिकाका अनुसार २०७७ साल चैतको अन्तिममा लकडाउनको बहानामा सन्चालिका सुनिताले आफूहरुलाई आठबिसकोट १० स्थित घरमा लगी काममा लगाउने गरेकी थिइन् । उनले वडा अध्यक्षले गरेको ओखर खेतीमा पानी र बोइलर कुखुरा पालनको काममा चारो हाल्न नियमित लगाएको बताएकी छन् ।

सोहि बेला कुखुरालाई चारो हाल्न खोरमा गएको मौका छोपी वडा अध्यक्ष गंगाराम र सन्चालिका सुनिताको कान्छो छोरा कुश्माकर चनारा ९रवि०ले पछाडिबाट आएर कर णी गरेर कहिँ कतै भनेमा सकिदिने डर देखाएको पी’डित बालिकाले बताएकी छन् ।

२०७७ सालको लकडाउनदेखि २०७८ को लडडाउनको बेलासम्म करणी गरेको र अहिले महिनावारीसमेत रोकिएको भन्दै ती बालिकाले गर्भ रहेको जनाएकी छन् ।

भदौ १९ गतेका दिन आठबिसकोटको नगर अस्पतालमा गराईएको स्वास्थ्य जाँचमा पनि बालिका गर्भवती रहेको देखिएको छ । उनको पेटमा रहेको बच्चा ९ देखि १० हप्ताको रहेको तथ्य रिपोर्टले देखाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार