सुमन प्याकुरेल : माधब नेपाललाई चुनावमा हराउँन नसके राजनीतिबाट संन्यास लिन्छु

नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवं राष्ट्रिय सभाका सांसद सुमन प्याकुरेलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई प्रदेश २ मा आफुलाई हराएर देखाउन एक अन्तर्वार्ता मार्फत चुनौति दिएका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवं राष्ट्रिय सभाका सांसद सुमन प्याकुरेलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई प्रदेश २ मा आफुलाई हराएर देखाउन एक अन्तर्वार्ता मार्फत चुनौति दिएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रदेश नं २ का जुनै क्षेत्रमा भएपनि आफु लड्न तयार भएको बताएका छन् । यदि आफुले माधव कुमार नेपाल भन्दा १ नम्बर कमी ल्याए भने आफुले राजनीति नै छाड्ने बताएका छन् ।

माधव कुमार भन्दा १ नम्बर कम ल्याए भने म राजनीति छाडिदिन्छु, उहाँले छाड्न सक्नु हुन्छ ? उनले भनेका छन् । केपी ओलीको पार्टीसँग कसैले एकलै लड्छु भनेको छ ?

पूर्व प्रधामन्त्री केपी शर्मा ओली राष्ट्रको सबै भन्दा ठुलो नेता भएको बताएका छन् । केपी शर्मा ओली पार्टीको मात्र नभएर सिंगो देश नेपालकै नायक भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगाएतका केही नेताहरुले माधव कुमार नेपाललाई नायक भनिरहदा उनले माधव नेपालको नायक हुने हैसियत नभएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार