रोनाल्डोभन्दा कति गोलले पछाडि , पेलेको कीर्तिमान तोडेका मेसी?

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले पेलेको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोड्दै आफुलाई दक्षिण अमेरिकाको सर्वाधिक गोलकर्ताका रूपमा उभ्याएका छन् । बोलिभियाविरूद्ध ह्याट्रिक गर्दै मेसीले आफ्नो गोल संख्या ७९ पुर्याएका हुन् । पेलेले ब्राजिलका लागि ७७ गोल गरेका थिए ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान पोर्चुगलका रोनाल्डोको नाममा छ । उनले १ सय १८ खेलमा १ सय ११ गोल गरेका छन् । अर्थात्, रोनाल्डोले मेस्सीभन्दा ३२ गोल धेरै गरेका छन् । यो पनि होनुहोस्ः विश्वकप छनोटअन्तर्गत इटलीले लिथुआनियाविरुद्ध ५–० को जित निकालेको छ । यसअघि स्विचरल्यान्डविरुद्ध गोलरहित बराबरी खेलेको इटली बुधबार भने निकै बलियो रुपमा प्रस्तुत भयो ।

इटलीबाट मोसी केनले दुई तथा इडगारस उट्कस, गियाकोमो रास्पाडोरी र डि लोरेन्जोले एक–एक गोल गरे । यससँगै युरोकप विजेता इटली पछिल्ला ३७ खेलमा अपराजित रह्यो । विश्व फुटबलमा यति लामो अवधि अराजित रहने इटली पहिलो टोली हो ।

यसअघि १९९० को दशकमा ब्राजिल र २००० को दशकमा स्पेनले समान ३५–३५ खेलसम्म अपराजित रहने किर्तिमान बनाएका थिए । त्यसैगरी विश्वकप छनोटअन्तर्गत नै स्पेनले कोसोभोलाई २–० ले हराएको छ । स्पेनबाट पाब्लो फर्नाल्स र फरान टोरेसले एक–एक गोल गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार