समाजवादीको कम्तिमा ६ मन्त्री र उपसभामुख, आगामी साता बिस्तार हुने मन्त्रिमण्डल

मन्त्रीमण्डल बिस्तारमा ढिलाई भएको आलोचाना खेपीरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बुधबारभित्र मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन्।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। मन्त्रीमण्डल बिस्तारमा ढिलाई भएको आलोचाना खेपीरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बुधबारभित्र मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डाबारे सहमति भएपछि उक्त सम्भावना बढेको हो । हिजो बालुवाटारमा भएको सहमतिमा नेकपा एकीकृत समाजवादीले ५ मन्त्रालय र ६ जना मन्त्रीको जिम्मेवारी पाउने भएको छ ।

संघीय मन्त्रिपरिषद्मा २२ वटा मन्त्रालय र ३ वटा राज्यमन्त्री गरेर बढीमा २५ जनाको क्याबिनेट बनाउन सकिन्छ । अथवा २५ जना नै मन्त्री बनाउन पनि सकिने कानुनी व्यवस्था छ ।

छलफलमा नेकपा एकीकृत समाजवादीलाई ७ वटा मन्त्रालय दिनेसम्मको चर्चा भएको बताइन्छ । बैठकमा यसबीच नेकपा एकीकृत समाजवादी दल गठन नभएको भए हालको सरकारको कल्पना पनि सम्भव नभएकाले उसलाई ७ वटा मन्त्रालयको जिम्मेवारी दिनुपर्ने आशयले कुरो उठेको बताइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार