यसरी हुन्छ काम प्रहरी कन्ट्रोल रूममा

प्रहरी घटना भइसकेपछि मात्र पुग्छ वा प्रहरी भनेकै ढिला पुग्ने हो भन्ने आमजनताको सोचलाई पछिल्लो समय काठमाडौं उपत्यकाको प्रहरीले चिर्दै आएको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रहरी घटना भइसकेपछि मात्र पुग्छ वा प्रहरी भनेकै ढिला पुग्ने हो भन्ने आमजनताको सोचलाई पछिल्लो समय काठमाडौं उपत्यकाको प्रहरीले चिर्दै आएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

विस्तारित प्रविधिको प्रयोग गरेर प्रहरीले सेवाग्राहीको समस्यालाई १० मिनेटभित्र प्रतिक्रिया दिन सुरु गरेको छ । नेपाल प्रहरीले सफ्टवेयरमार्फत १०० मा आएका कलहरूको तत्काल प्रतिक्रिया दिँदै १० मिनेटभित्रै सेवाग्राहीको समस्या वा गुनासाेको प्रतिक्रिया दिइरहेको मेट्रो प्रहरी कन्ट्रोल रुमका प्रहरी निरीक्षक राजु केसी बताउँछन् ।

आकस्मिक नम्बर १०० मा आएको सेवाग्राहीको समस्यालाई सम्बोधन गर्न प्रहरीले हाल प्रयोग गरिरहेको सफ्टवेयरलाई थप व्यवस्थित गर्न केही अपडेट गरिएको छ भने नयाँ एपको पनि निर्माण गरेको छ ।

यसै सन्दर्भमा हामीले मेट्रो प्रहरी कन्ट्रोल रुमका प्रहरी निरीक्षक केसीकेसीसँग प्रहरी कन्ट्रोलकाे नयाँ सिस्टमले कसरी काम गर्छ भन्ने विषयमा जानकारी लिएका छौं ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार