यी ५ संकेत शरीरले दिन्छ ब्लड क्यान्सर हुनुअघि, नगर्नुहोस् वेवास्ता

कुनै पनि समस्या हुनुअघि हाम्रो शरीरले विभिन्न संकेत प्रदान गर्छ। तर हामीले त्यस्ता लक्षणलाई वेवास्ता गर्न हुँदैन्।त्यसै क्रममा ब्लड क्यान्सर हुनुअघि शरीरले पूर्व संकेत दिने गर्छ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कुनै पनि समस्या हुनुअघि हाम्रो शरीरले विभिन्न संकेत प्रदान गर्छ। तर हामीले त्यस्ता लक्षणलाई वेवास्ता गर्न हुँदैन्।त्यसै क्रममा ब्लड क्यान्सर हुनुअघि शरीरले पूर्व संकेत दिने गर्छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

श्वासप्रश्वासमा समस्याकेही प्रकारका ल्यूकेमियाले रातो रक्त कोशिकाको उत्पादनमा बाधा पुर्याउने गर्छन्। यो कोशिकाले शरीरमा सबै कोशिकासम्म रगत पुर्याउने काम गर्छ।

जब रातो रक्त कोशिकामा कमी हुन थाल्छ। तब श्वास प्रश्वासमा समस्या देखिन शुरु हुन्छ। यद्यपी श्वास प्रश्वासको समस्या फोक्सोको क्यान्सरको लक्षण पनि हुनसक्छ।

शरीरमा यी १० लक्षण देखियो ? तुरुन्त अस्पताल जानुस् क्यान्सर हुनसक्छ !

चाहे तपाइँ धनी हुनुहोस् या गरिव क्यान्सरले ज्यान लिन्छ नै । हुने खाने होस वा हुँदा खाने क्यान्सरले कसैलाइ छोड्दैन ।

तर क्यान्सरको शुरुवाती कालमा चाल पाइयो भने आफूलाई बचाउँन सकिन्छ । तर सामान्यतः अधिकाँश मानिसले यस्ता शुरुवाती लक्षणलाई वेवास्ता गर्ने गर्छन् ।

विज्ञहरुका अनुसार क्यान्सरको शुरुवातीकालमा निम्न लक्षण देखिन्छन् ।

– निरन्तर खोकी- फोक्सोको क्यान्सर

फोक्सोको क्यान्सर धेरै नै नफैलिएसम्म अधिकाँश मानिसले चाल पाउँदैनन् । कतिपय मानिसमा भने फोक्सोको क्यान्सरका लक्षण शुरुमै देखिन्छन् । फोक्सोको क्यान्सरका मुख्य लक्षण मध्ये निरन्तर खोकी लाग्नु पनि एक हो । खोकी लाग्ने र त्यससँगै छाती दुख्ने हुन थाल्यो भने होसियार हुनुस् । लामो श्वास लिँदा वा हाँस्दा समेत छाति दुख्नु खतरनाक लक्षण हो ।

– शरीरमा भएका मुसाको रंगमा परिवर्तन- स्किन क्यान्सर

मेलानोमा स्किन क्यान्सर मध्ये सबैभन्दा घातक क्यान्सर मानिन्छ । यो शरीरको कुनै पनि भागमा देखिन सक्छ । तर अधिकाँशलाई खुट्टाको पछाडी, पाखुरा वा अुहाारमा देखिन्छ । कतिपयलाई नङको भित्र समेत देखिन सक्छ

यो क्यान्सरको शुरुवातमा शरीरमा रहेका मुसाको रंग फेरिन्छ । मुसा ठूलो हुने, आकार बदलिने, रंग बदलिँदै जाने यस्ता संकेत हुन् । दुख्ने र चिलाउने समेत हुन सक्छ ।

– दिसामा रगत, दृखाइ- आन्द्राको क्यान्सर

दिशामा रगत देखिने र दिसा लाग्ने समय परिवर्तन भएको भयै हुनु पनि राम्रो संकेत होइन । यसले पनि तपाइँको सानो आन्द्रामा क्यान्सर भएको संकेत गर्छ । दिशा गर्दा दुख्ने वा रगत देखिनु निकै घातक मानिन्छ । यस्तो समस्या अधिकाँशलाई ६० वर्षको उमेरपछि मात्र देखिन्छ ।

– मुख भित्र सन्चो नहुने घाउ- धेरै प्रकारका क्यान्सर

अमेरिकी क्यान्सर उपचार केन्द्रका अनुसार मुख भित्र घाउ देखिनु र सन्चो नहुने भयो भने क्यान्सरको लक्षण हुन सक्छ । यसलाई मुखको क्यान्सर भनिन्छ ।

मुखको क्यान्सर भएपछि मुख भित्र भएका साना साना घाउ हप्तौं वा महिनौं सम्म सन्चो हुँदैनन् । दुखाइ नभएपनि यस्तो घाउ रहिरहने समस्या क्यान्सरको लक्षण हो ।

– निल्न समस्या- खाना नलिको क्यान्सर

खाना निल्न समस्या भैरहेको छ भने सचेत हुनुस् । यो तपाइँको खाना नलीमा क्यान्सर भएको संकेत हुन सक्छ । नियमितरुपमा खाना निल्न समस्या हुन थाल्यो भने चिकित्सककोमा गइहाल्नुस् । वजन घट्नु पनि यो क्यान्सरको अर्को लक्षण हो ।

– रहस्यमयरुपमा वजन घट्नुः धेरै प्रकारका क्यान्सर

अधिकाँश क्यान्सरको साझा लक्षण मानिन्छ वजन घट्नु । यदि तपाइँको शरीरमा रहस्यमयरुपमा वजन घटिरहेको छ भने यो क्यान्सरको लक्षण हुन सक्छ ।

अमेरिकी क्यान्सर सोसाइटीका अनुसार वजन घट्नुको कारण खुल्न सकेन भने यो क्यान्सरको लक्षण हुन सक्छ ।

– पिसावमा रगत- प्रोष्टेट क्यान्सर

पिसाव गर्दा अनपेक्षितरुपमा पोल्ने र थोरै थोरै पिसाव आइरहने जस्ता लक्षण तपाइँलाई प्रोष्टेटमा समस्याका संकेत हुन सक्छन् । पिसाव गर्दा रगत देखिनु दुखाइ हुनु पनि यस्तो लक्षण हुन सक्छ ।

– अनावश्यक टुडुल्को उठ्नु

कुनै पनि शरीरको भागमा अनावश्यक टुडुल्को उठ्न थाल्यो वा बढ्दै गयो भने यो पनि तपाइँको शरीरमा क्यान्सरको लक्षण हुन सक्छ । अधिकाँश क्यान्सर यस्तै टुडुल्को बढ्दै गएपछि पत्ता लाग्ने गरेका छन् । स्तन क्यान्सर, अण्डकोष क्यान्सरका लक्षणकोरुपमा यस्ता टुडुल्का देखिन सक्छ ।

– रहस्यमय दुखाइ- धेरै प्रकारका क्यान्सर

शरीरमा असामान्य अवस्था आउँदा दुखाइ हुनु सामान्य विषय हो । तर शरीरको कुनै पनि भागमा विनाकारण दुखाइ महसुस हुन थाल्यो भने होस् गर्नुस् यो क्यान्सरको लक्षण हुन सक्छ । ब्रेन ट्युमर हुनेलाई टाउको दुख्ने, कोलोन क्यान्सर हुनेलाई ढाड दुख्ने र पा-ठेघर वा गु-दद्वा-रको क्यान्सर हुनेलाई पनि पछाडीको भागमा दुखाइ हुन सक्छ ।

– दिसा/पिसावमा रगत- गु-दद्वार क्यान्सर

दिशा वा पिसावमा रगत देखिनु खतरनाक हो । खासगरी दिशामा रगत देखियो भने यसले तपाइँको ठूलो आन्द्राको अन्तिम भाग वा गु-दद्वारमा क्यान्सर भएको हुन सक्ने संकेत दिन्छ । पिसावमा रगत देखियो भने चाँहि प्रोष्टेट क्यान्सरको लक्षण पनि हुन सक्छ ।

क्यान्सर हुनुभन्दा अघि शरीरले दिन्छ यस्ता संकेत

क्यान्सर हुनुभन्दा अघि शरीरले दिन्छ यस्ता संकेत, वेवास्ता गर्दा ज्यानै जोखिम

क्यान्सरका बारेमा एउटै धारणा के छ भने क्यान्सर पूर्ण रुपले निर्मूल पार्न सकिँदैन । तर, चिकित्सकहरुका अनुसार यदि सुरुवाती चरणमा क्यान्सरको संकेत थाहा पाउने हो भने यसको उपचार सम्भव छ । यस्तै केही संकेत जुन पुरुषमा देखिन्छ ।

पिसाबमा समस्या –

छिटो–छिटो पिसाब लाग्नु, पिसाब गर्दा दुख्नु, पोल्नु, पिसाब रोक्न गाह्रो हुनु यो प्रोस्टेड क्यान्सर वा प्रोस्टेट ग्रन्थिको आकार ठूलो हुनुको संकेत हो ।

अण्डकोषमा परिवर्तन –

अचानक अण्डकोष सुन्निनु, भारी महशुस हुनु वा कुनै परिवर्तन महशुस हुनु पनि अण्डकोष वा प्रोस्टेट क्यान्सरको संकेत हो ।

पिसाबमा रगत देखिनु –

पिसाबमा रगत देखिएमा यो ब्लड वा किड्नी क्यान्सरको संकेत हो ।

दिसामा रगत देखिनु –

दिसामा रगत देखिएमा मलद्धारका नली सुन्निएको, ब्लड, वा किड्नी क्यान्सरको संकेत हो ।

छालामा परिवर्तन –

छालामा कुनै दाग, तिल वा कालो रंगमा कुनै परिवर्तन आएमा छालाको क्यान्सरको संकेत हुनसक्छ ।

लिम्फ ग्रन्थिमा परिवर्तन –

लिम्फ गन्थि सानो हुन्छ, जुन गर्दन र शरीरको केही भागमा रहेको हुन्छ । यसले हामीलाई जाडोबाट बचाउँछ । शरीरमा क्यान्सर सेल्स बढेमा यसको काम गडबढ हुन जान्छ । यस्तो अवस्थामा घोक्रोमा संक्रमण वा शरीर सुनिने समस्या हुन्छ । यदि यो समस्या ४–५ दिनसम्म चलिरह्यो भने बेवास्ता नगर्नुहोस् ।

निल्न गाह्रो हुनु –

खाना निल्न गाह्रो महशुस भएमा र अचानक तौल कम भएमा वा वान्ता हुने समस्या भएमा यो घाँटी वा पेटको क्यान्सर हुनसक्छ ।

मुटु पोल्नु –

गलत भोजन वा तनावका कारण हार्टबर्न अर्थात् मुटु पोल्ने समस्या हुन्छ । तर, लामो समयसम्म यो समस्या भइरह्यो भने, यो पेट वा घाँटीको क्यान्सरको संकेत हुन सक्छ ।

मुखमा –

यदि तपाई धुम्रपान गर्नुहुन्छ भने मुखमा क्यान्सर हुन सक्छ । मुखको भित्री भाग वा ओठमा सेतो वा रातो रंग देखिएमा यसलाई बेवास्ता नगर्नुहोस् ।

वजन घट्नु –

भोजन वा व्यायाममा कुनै परिवर्तन नगरिकनै वजन कम हुन थालेमा यसलाई सामान्य नसम्झनुहोस् । यो प्यानक्रियाज, पेट वा फोक्सोको क्यान्सरको संकेत हुनसक्छ ।

क्यान्सरका बारेमा एउटै धारणा के छ भने क्यान्सर पूर्ण रुपले निर्मूल पार्न सकिँदैन । तर, चिकित्सकहरुका अनुसार यदि सुरुवाती चरणमा क्यान्सरको संकेत थाहा पाउने हो भने यसको उपचार सम्भव छ । यस्तै केही संकेत जुन पुरुषमा देखिन्छ ।

यी माथीका संकेतहरु अन्य रोग लाग्दा पनि शरिमा देखिने गर्छन्। लामो समयसम्म यस्ता संकेत देखिएको छ भने स्वास्थ्य जाँचको लागि जानु उपयुक्त हुन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार