१ को मृ त्यु ३ जना घाइते, बिहे भोजमा मासु नदिएको भन्दै झ`डप

कसैको वि’वाहमा जाँदा खाना मन परेन् भने तपाईं के गर्नुहुन्छ ? खाना कम खानुहुन्छ वा अर्को खाना मगाउ’नुहुन्छ, हुनसक्छ तपाईं खाना नै नखाएर फर्किन पनि सक्नुहुन्छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कसैको वि’वाहमा जाँदा खाना मन परेन् भने तपाईं के गर्नुहुन्छ ? खाना कम खानुहुन्छ वा अर्को खाना मगाउ’नुहुन्छ, हुनसक्छ तपाईं खाना नै नखाएर फर्किन पनि सक्नुहुन्छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

तर भा’रतको बिहार राज्यमा जे भयो, त्यो अलिक फरक छ । कुखुराको मासुसँग लिट्टी नदिएको आ’रोपमा बिहारको गोपा’लगञ्ज जिल्लाको उचाकागाउँ थाना क्षेत्रको न’रकटियामा ल’डाँई भएको छ ।

उक्त ल’डाँईमा एक जनाको मृत्यु पनि भयो । घ’टनाको सम्बधमा प्राप्त जानकारी अनुसार राजेन्द्र सिंहको छि’मेकमा जन्ती आएको थियो । जन्तीमा कुखु’राको मासुसँग लिट्टी नदिएको भन्दै विवाद सुरु भयो ।

त्यहाँ विवाद एकदम उग्र भएको थियो । घट’नामा राजेन्द्र सिंहलगायत चार जनालाई क’टट्टा प्र’योग ग’रियो ।

चारै’जनालाई उ’पचारको लागि गोपालगञ्ज सदर अस्प’तालको आप’तकालीन कक्षमा भर्ना गरिएको थियो ।

त्यहाँका डाक्टर’हरूले राजेन्द्र सिंहलाई मृ’ त घोषित गर्दिए । तीन जना गम्भीर घा’इतेहरुलाई अर्को अस्प’ताल पठाइयो ।

जा’नकारी अनुसार तीन जना राहुल कुमार सिंह, रिशु कुमार सिंह र रोहित कुमार सिंह गम्भीर घा’इते भएका छन् । शुरुमा उनीहरुलाई उ’पचारका लागि गोपालगञ्ज सदर अस्प’तालको आप’तकालीन कक्षमा भर्ना गरियोे ।

त्यहाँ चिकित्सकह’रूले प्रा’थमिक उप’चारपछि थप उ’पचारका लागि गोरखपुर रिफर गरेका छन् । त्यसपछि परिवारका सदस्यहरूले तीन जना घा’इतेलाई गोपालगञ्ज अस्पता’लबाट उपचारका लागि गोरखपुर पुर्याएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार