आज पनि नेपालमा यति धेरॆ जनामा कोरोना संक्रमण, कति जनाको मृत्यु ?

पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा ९ सय ११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

corona update

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा ९ सय ११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ११ हजार ०१८ वटा नमूना (पीसीआर ७,८७८ र एन्टीजेन ३,१४०) परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १३ जनाको मृत्यु भएको छ भने १४ सय २३ जना डिस्चार्ज भएका छन् ।

गत २४ घण्टामा १० हजार ४४९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।हालसम्म मुलुकमा २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने १० हजार ९४९ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म आईसीयूमा ४५४जना, भेन्टिलेटरमा १४० जना, होम आइसोलेशनमा २५,१७१ जना, संस्थागत आइसोलेशनमा १,५८६ र क्वारेन्टाइनमा ३२१ जना रहेको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ८.२ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार