माधव नेपालले विचल्लीमा पारे अष्टलक्ष्मीलाई

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नियुक्त भएलगतै उनी आफूहरुसँगको सल्लाहमै मुख्यमन्त्री बन्न गएको भनेका: ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

माधव नेपालले एक महिना नबित्दै उनलाई समर्थन नगर्ने निर्णय गरेका छन् । आइतबार बसेको बागमती प्रदेशको संसदीय दलको पहिलो बैठकले औपचारीक रुपमै शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

योसँगै मुख्यमन्त्री शाक्यअल्पमतमा परेकी छन् । नेकपा एसले आइतबार प्रदेश सभा सचिवलाई शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी गराएको छ । एमालेका ५६ प्रदेश सभाका सदस्यमध्ये १३ जना नयाँ दर्ता भएको एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

राजनीनिक दलसम्बन्धी अध्यायदेशमा व्यवस्था भएअनुसार एमालेमा रहेका प्रदेश सभा सदस्यहरुलाई दल रोज्न दिएको समयमा १३ जना प्रदेश सभाका सदस्य एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

एकीकृत समाजवादीको संसदीय दलको बैठकले दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ ।योसँगै मुख्यमन्त्री शाक्यअल्पमतमा परेकी छन् । नेकपा एसले आइतबार प्रदेश सभा सचिवलाई शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार