मधुमेहका रोगीका लागि भान्सामा पाइने ४ औषधि यी हुन् !

मधुमेहका रोगीले रगतमा चिनीको मात्रा निय’न्त्रण गर्नुपर्ने हुन्छ । रगतमा चिनीको मात्रा नियन्त्रणमा आएन भने अन्य स्वास्थ्य समस्याहरु आउने गर्छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। मधुमेहका रोगीले रगतमा चिनीको मात्रा निय’न्त्रण गर्नुपर्ने हुन्छ । रगतमा चिनीको मात्रा नियन्त्रणमा आएन भने अन्य स्वास्थ्य समस्याहरु आउने गर्छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

विशेषज्ञले भान्सामा प्रयोग हुने केही मसलाहरुले खानाको स्वाद बढाउने मात्र होइन, शरीरमा विभिन्न प्रकारका रोगलाई नियन्त्रण पनि गर्छ।

विशेषज्ञका अनुसार मधुमेहको टाइप–२ को नियन्त्रणका लागि स्वस्थ जीवनशैलीले अहम भूमिका निर्वाह गर्छ। साथै, भान्सामा पाइने बेसार, दालचिनी, तुलसी जस्ता मसलाहरु मधुमेहका रोगीले नियमित सेवन गर्ने गर्नुपर्छ ।

बेसार : स्वास्थ्य विशेषज्ञका अनुसार बेसारमा करक्युमिन हुन्छ । जसले एन्टी–अक्सिडेन्टको रुपमा काम गर्छ । र, यसले मधुमेहको उपचारमा पनि मद्दत गर्छ । यसका साथै, बेसारमा एन्टी–इन्फ्लेमेट्री गुण हुन्छ । यसले मधु मेहको रोगीलाई राहत दिन्छ ।

मेथी : मेथीको प्रयोग भान्सामा हुने गर्छ । यसको पातलाई सागको रुपमा प्रयोग गर्ने गरिन्छ । भने मधुमेहका रोगीका लागि पनि यो लाभदायी हुन्छ। मेथीले पाचन प्रक्रियालाई सहज बनाउने र काब्र्सलाई एब्जर्भ गर्ने क्षमतालाई तेज बनाउँछ । जसले गर्दा रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ । यसका साथै, कोलेस्ट्रोल कम गर्न मेथीको सेवन गर्नेुपर्छ ।

तुलसी : तुलसीले रोग प्रतिरोधी क्षमताको विकास गर्छ । यसले शरीरलाई मजबुत बनाउँछ । विशेषज्ञका अनुसार तुलसीले रगतमा चिनीको मात्रा कम गर्छ । तुलसीमा पाइने एन्टीअक्सिडेन्टले अक्सिडेटिभ स्ट्रेस कम गर्छ र मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

दालचिनी : दालचिनीमा एन्टी भाइरल, एन्टी ब्याक्टेरियल र एन्टी फंगल जस्ता गुणहरु हुन्छन् । यसका साथै, यसमा हुने एन्टि अक्सिडेन्ट र एन्टी इन्फ्लेमेट्रीको प्रभाव पनि रहन्छ। अध्ययनका अनुसार दालचिनीको सेवनले मेधुमेहको टाइप–२ हुने खतरा कम हुन्छ । दालचिनीमा हाइड्रोक्सी चालकोन पोलिमर पाइन्छ । यसले रगतमा ग्लुकोजमो मात्रा नियन्त्रण गर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार