एमाले मर्यादा पालक घा’ईते, सांसद महेश बस्नेतले टो’क्दा

शुक्रबार प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरुले रमिता देखाइदिए । संसदीय मर्यादा कायम गर्न भन्दै उनीहरुले ना’राबा’जी मात्रै गरेनन् कुर्सी फो’ड्नेदेखि माइक भाँ´च्नेसम्म्का अरा’जक गति’विधि गरे ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं।  शुक्रबार प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरुले रमिता देखाइदिए । संसदीय मर्यादा कायम गर्न भन्दै उनीहरुले ना’राबा’जी मात्रै गरेनन् कुर्सी फो’ड्नेदेखि माइक भाँ´च्नेसम्म्का अरा’जक गति’विधि गरे । सभामुख अग्नि सापकोटाले दिउँसो १ बजे बैठ बोलाएका थिए । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

राष्ट्रिय गान पछि बैठक सुचारु नगर्दै एमाले सांसदहरु रो’ष्टम घे’र्न दौ’डिई हाले । एमालेकी सचेतक शान्ता चौधरी सबैभन्दा पहिले दौडिएर रोष्टम घेर्न पुगेकी थिइन् ।

एमाले सांसद महेश बस्नेतले टो’क्दा मर्यादा पालक घा’ईते समेत भएका छन, निरु पाल लगायत पूर्व युवा संघका नेताहरुले ना’राबाजी मात्रै गरेनन् सांसद पदम गिरी लगायतहरु मर्यादा पालकमाथि नै चढ्ने कोशिस गर्थे ।

सभामुख अग्नि सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै एमालेले निरन्तर संसद अ’वरु’द्ध गर्दै आएको छ । आफ्नो पार्टीले का´रबा’ही गरेका सांसदलाई सभामुखले पनि का’र’बाही गर्नुपर्ने माग राख्नै एमालेले संसद अ’वरु’द्ध गर्दै आएको हो । शुक्रबार पनि उनीहरुले सोही विषयमा चर्को ना´राबा´जी गरेका थिए ।

एमाले सांसदहरुले शुक्रबारको बैठकमा सभामुखलाई औँ’ला ठडा’उँदै पक्ष’पात’पूर्ण व्यवहार ब´न्द गर, संसदीय मर्यादा कायम गर, विधिको शासन लागु गर, का’नुनी सर्वो’च्चको लागु गर जस्ता नारा लगाएका थिए । तर, सांसदमाथिको का´रबाही स´र्वोच्च अदा´ल’तमा विचा’राधिन छ ।

साथमा-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताउनुभएको छ । शनिवार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित वृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र अ’सर गरेको बताउनुभएको हो ।

उहाँले नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने बताउनुभयो । महासचिव पोखरेलले नेकपा एमाले अब हिजो भन्दा अझै सरिक भएर अगाडि बढ्ने बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘केहीले कति असर पर्यो पार्टी विभाजन हुँदा भन्नुभएको छ, हामीले अध्ययन गर्दा यसको असर ९ र धेरैमा १० प्रतिशत मात्रै परेको देखेका छौँ, तर अब नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाए यो २/३ प्रतिशत मा आइपुग्नेछ, र नेकपा एमाले हिजो भन्दा पनि अझै सबल भएर अघि बढ्छ ।

’महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रु’वमा विभाजित भएको भन्दै केपी शर्मा ओलीले गरेको राजनीतिक ध्रुवमा आफूहरुले काम गर्ने बताउनुभयो । उहाँले केपी ओली नेतृत्वले आर्थिक विकास र समृद्धिको कुरा गरेको भन्दै राष्ट्रिय राजनीतिको अर्को ध्रुव गठबन्धनवालाहरुमा अव’सरवा’दी र सिद्धान्तहीनहरु मात्र भएको टिप्पणी गर्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘आज हाम्रै पार्टीभित्र पनि देखापरेका ग’लत कुराहरुसँग जुध्ने आँट गर्नुपर्छ, बा’हिरका प्रतिकुलतासँग मात्रै होइन, भित्रका प्रतिकुलतासित, बाहिरका बैरीसँग मात्रै होइन, भित्रका ग’लत कुराहरुसँग पनि जुधेर हामी यो ठाउँमा आइपुगेका हौँ, हाम्रो यात्रा जारी छ, हामी यो ल’ढाइँमा कहिल्यै थाक्नेछैनौँ,

नेपालमा अहिले राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा बाँडिएको छ, एउटा केपी शर्मा ओलीको छ, जुन आर्थिक विकास, जनताका दुख र वेदना सुन्ने गर्छ, विकास र समृद्धिको कुरा गर्छ, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा गर्छ, सामाजिक सद्भावको कुरा गर्छ,

हामी यो पोल यो ध्रुवको नेतृत्व गर्ने केपी ओली हुनुहुन्छ, अर्को ध्रुव गठ’बन्धनको छ, जहाँ अवसरवादीहरु, सिद्धान्तहीनहरु, अनै’ति’कहरुको झु’न्ड छ, त्यो झुन्डले नेतृत्व गरेको अर्को पोल छ, यी दुईवटा ध्रुव मध्ये हामीले रोज्ने ध्रुव भनेको केपी ओलीले नेतृत्व गरेको ध्रुव हो ।

महासचिव पोखरेलले पार्टीको पक्षमा उभिएर काम गर्ने हरेकलाई समेटेर अघि बढ्नुपर्ने बताउनुभयो । महासचिव पोखरेलले नेकपा एमाले हिजो भन्दा पनि बलियो बन्ने हिसावले अघि बढ्ने भन्दै नेकपा एमालेमा प्रवेश गरेका नयाँ कार्यकर्ताहरुले क्रियाशील भएर काम गर्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार