सेयर भोलिदेखि बिक्रीमा ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको, कुनको कति कित्ता ?

ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । दुवै कम्पनीले भोलि अर्थात मंगलबारदेखि संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । दुवै कम्पनीले भोलि अर्थात मंगलबारदेखि संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

जसमध्ये ज्योति विकास बैंकको न्युनतम मूल्य १४५ रुपैयाँ तोकिएको २९ हजार २५० कित्ता र न्युनतम ३५० रुपैयाँ न्युनतम मूल्य तोकिएको प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता संस्थापक सेयर बिक्रीमा आउने भएको हो ।

उक्त संस्थापक समूहको सेयर खरिद गर्न इच्छुक योग्य विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ/संस्थाहरुले कात्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन न्युनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि दिनुपर्नेछ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार