एमसिसि खारेजिको आ´न्दोलन गरेकै आधारमा हत´कडी

प्रखर वक्ता तथा युवा विद्यार्थी हेमराज थापाले एमसिसि खारेजिको आन्दोलन गरेकै आधारमा हत´कडी स्वागत नेपाललाई हातमा हत´क´डी लगाएर मु´द्दा चलाउनु र पुण्य गौतमलाई अ´भद्र ब्यबहारको मु´द्दा चलाउनु सरकारको अराज´कताको पा´राका´स्ठ हो ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रखर वक्ता तथा युवा विद्यार्थी हेमराज थापाले एमसिसि खारेजिको आन्दोलन गरेकै आधारमा हत´कडी स्वागत नेपाललाई हातमा हत´क´डी लगाएर मु´द्दा चलाउनु र पुण्य गौतमलाई अ´भद्र ब्यबहारको मु´द्दा चलाउनु सरकारको अराज´कताको पा´राका´स्ठ हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

तिमिहरुले देश बेच्न हुने,अनि हामी जनताले देश बेच्न हुँदैन भन्न नपाउने ? स्वागत नेपालको टिम र पुण्य गौतमलाई रि´हाई गर सरकार । न´स्लिय चिन्तन नदेखा

यो पनि पढनु होस । प्रधानमन्त्री शेरबहादुर देउवा लाई आकाशमा भारतीय हेलिकप्टर उड्दा पनि चुइँक्क नबोल्ने यी कस्ता मुख्यमन्त्री र कस्ता प्रधानमन्त्री हुन भन्दै प्रश्न गरेका छन् ।

थापाले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी स्थित बोलन्या थलीको सेटमा पत्रकारहरूसँग प्रतिक्रिया दिने क्रममा सो प्रश्न गरेका हुन् ।

पछिल्लो समय भ्र´ष्टाचार, व्य´थि´ति, विस´ङ्गति तथा राज्य, सरकारले गर्ने गरेका नकारात्मक कार्यहरूको आ´लोचना, खब´रदारी गर्दै युवा पुस्ता माझ लोकप्रिय भइरहेका थापाले दार्चुलामा भारतीय सीमा सु´रक्षा बल एसएसबिले तु´इनको तार का´ट्दा जय सिंह धामीको मृ´त्यु भएको घ´ट´नामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट किन मू´र्ति जस्तै नबोली बस्नुभएको भन्दै प्रश्न गरेका छन् ।

साथै थापाले भारतीय हेलिकप्टर नेपालको आकाश माथि उड्दा समेत केही बोल्न नसक्ने प्रधानमन्त्री यी हुन कस्ता ? शेरबहादुर देउवाले बोल्न नसक्ने भए राजीनामा दिएर साहु खर्क ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार