यी कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि सानिमा लाइफ, मनकामना स्मार्ट सहित, कुनको कति ?

तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यतिबेला सानिमा लाइफ इन्स्योरन्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र रैराङ्ग हाइड्रोपावरको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म सानिमा लाइफको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ६६ रुपैयाँ १० पैसा वृद्धि भई कम्पनीको सेयर मूल्य ७२८ रुपैयाँ कायम भएको छ ।

यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ८.२१ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ५६ रुपैयाँ ४० पैसाले वृद्धि भएको कम्पनीको सेयर मूल्य ७४३ रुपैयाँ ६० पैसा पुगेको छ ।

त्यसैगरि रैराङ् हाइड्रोपावरको सेयर मूल्य ७.३३ प्रतिशतले वृद्धि भएको हो । प्रतिकित्ता ४८ रुपैयाँले वृद्धि भई कम्पनीको सेयर मूल्य ७०३ रुपैयाँ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार