सुन तस्करको उदेक लाग्दो शैली, चकित खान्छ मान्छे सुन्दा पनि

पछिल्ला दिनहरुमा सुन तस्करहरुले नयाँ नयाँ तरिकाहरु अपनाउँदै आएका छन् । मान्छेहरुले विश्वास गर्न नसक्ने तरिकाहरु पनि प्रयोग भइरहेका छन्।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पछिल्ला दिनहरुमा सुन तस्करहरुले नयाँ नयाँ तरिकाहरु अपनाउँदै आएका छन् । मान्छेहरुले विश्वास गर्न नसक्ने तरिकाहरु पनि प्रयोग भइरहेका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यो बीचमा हालै सामाजिक सञ्जालमा एक तस्विर खुबै भाइरल भइरहेको छ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलका अधिकारीहरुले दुई उज्बेकी नागरिकहरुलाई रंगेहात पक्राउ गरेको हो ।

२८ अगस्टको राती दुबईबाट आएका उनीहरुको साथबाट सुन बरामद गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । दुबईबाट ग्रीन च्यानलमा आएका उनीहरु गिरफ्तार भएका हुन् ।

खोजतलासपछि उनीहरुको साथबाट ९५१ ग्राम सुन बरामद गरिएको हो । उनीहरुले दाँतको रूपमा सुन लगाएर ल्याएका थिए । उनीहरुले मुखमा गिजादेखि दाँत सबै सुनको बनाएका थिए ।

उनीहरुले अपनाएको तरिकालाई लिएर मान्छेहरुले रमाइलो प्रतिकृया दिइरहेका छन् । कतिपय मानिसहरु उनीहरुको सोच्ने क्षमतालाई लिएर तारिफ गर्दैछन् ।

केहि मानिसहरु दन्त चिकित्सकको पनि खुलेरै तारिफ गरिरहेका छन् । एकजनाले लेखेका छन, ‘किन मानिसहरु यति धेरै जोखिम लिन्छन् र अवैध काम गर्दछन् ।

किन उनीहरु सामान्य मानिसहरु जस्तै काम गरेर पैसा बनाउन सक्दैनन् रु’ अर्को एकजना लेख्छन्, ‘तस्करहरु साँच्चै मुर्ख हुन् । आजकल प्रविधिको सहयोगमा सबै धातुहरु पत्ता लगाउन सकिन्छ ।

यहाँसम्म कि कालो मरिचको आकार भन्दा सानो वस्तु पत्ता लगाउन सक्छन् । यदि गुदा वा अन्य अंगमा राखिएको छ भने पनि १०० प्रतिशत पत्ता लगाउन सकिन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार