लेक बहादुर लाई यस्तो बनाउने प्रेमिका रहिछन, यस्तो फै,सला गर्‍यो अदालतले

प्रवासी नेपाली जनसमाज द्वारा एमसीसी बिरुद्ध भारत हैदरावादमा बिराेध प्रर्दशन……

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं।  प्रवासी नेपाली जनसमाज द्वारा एमसीसी बिरुद्ध भारत हैदरावादमा बिराेध प्रर्दशन…… ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेत्र बिक्रम चन्द( बिप्लव) निकट प्रवासी नेपाली जनसमाज भारत को हैदराबाद सयुक्त राज्य संयोजन समितीले एमसीसी विरुद्ध विरोध प्रर्दशन गरेकाे छ ।

अाइतबार बिराेध कार्यक्रममा ” एमसीसी हामीलाइ चाहिदैन, देश बेच्न पाइदैन, शेरे तेराे पाराले दु: ख पाए साराले, नाे एमसीसी जस्ता नारा लगाएकाे थिए।

प्रर्दशनमा प्रधानमन्त्री शेर बहादुर देउवा र एमसीसी उपाध्यक्ष फतिमा सुमारकाे पुत्ला दहन गरेका थिए।।

बिराेध कार्यक्रममा प्रवासी नेपाली जनसमाज केन्द्रीय सचिव कृष्ण बोगडी , केन्द्रीय राज्य सदस्य रुप राज भन्डारी , केंद्र सदस्य दल बहादूर वि क , राज्य सदस्य

राम कार्की , हैदराबाद नगर समिति का उपाध्यक्ष नेत्र नौपाने, नगर सचिव नृप बहादुर चलाउने, सहसचिव एकेन्द्र बिश्वकर्मा, कोषाध्यक्ष विपना वि. क लगायतकाे उपस्थिति रहेकाे थियाे।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार