आईपीओ आउँदै जीवनविकास जस्तै छिट्टै ४० देखि ४५ हजार हुने

बिभिन्न कम्पनीका आईपीओहरु पछिल्लो समय एकपछि अर्को गर्दै निष्काशन हुने क्रम जारी रहेको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

ipo share nepal
ipo share nepal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बिभिन्न कम्पनीका आईपीओहरु पछिल्लो समय एकपछि अर्को गर्दै निष्काशन हुने क्रम जारी रहेको छ । सेयर बजारमा आउनेको संख्या अत्याधिक बढेसँगै कतिपय प्राईभेट कम्पनीहरु पब्लिक कम्पनीमा परिणत भएर साधारण सेयर अर्थात आईपीओ जारी गरिरहेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यसैक्रममा एकदमै राम्रो वित्तीय अवस्था भएको आईपीओ आउने भएको छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर अर्थात आईपीओ जारी गर्ने तयारी गरिरहेको हो ।

जुन राष्ट्रिय स्तरको नेपाल राष्ट्र बैँकबाट घ वर्गको ईजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो । जसको केन्द्रिय कार्यालय म्याग्दीको बेनीमा रहेको छ । यो शालिग्राम लघुवित्तसँग मर्ज भएको लघुवीत्त हो ।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ९५ हजार ३ सय ३५ कित्ता साधारण सेयर जारी गर्न लागेको हो । यसको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहने छ ।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ईपीयस ९०.८८ रहेको छ । अर्थात यसले एक कित्ता सेयर बराबर ९० रुपैयाँ ८८ पैसा कमाउने गरेको छ । यो लघुवित्तको बुक भ्यालु भने २ सय २७ रुपैयाँ २९ पैँसा रहेको छ ।

यति सम्म बुक भ्यालु भएको सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर १ सय रुपैयाँमा सर्वसाधारणका लागि आईपीओको रुपमा जारी हुनेछ । जुन एकदमै राम्रो अवसर हो ।

यस लघुवित्तले अझै पनि आईपीओ जारी गर्ने मिति सार्वजनिक गरेको छैन् । यस अघि महिला लघुवित्त र जीवनविकास लघुवित्त जस्तै यो पनि धेरै माथी सम्म पुग्ने आईपीओ भएकाले भर्न नछुटाउनु होला ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार