यस्तो निर्णय केहीबेर अघि देउवाले गरेपछि…..

सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत सहसचिबको सरुवा गरिएको हो ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं।  सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत सहसचिबको सरुवा गरिएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उनीहरुको सरुवा गरेका हुन् । सहसचिबहरुलाई प्रदेशका विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी दिएर पठाइएको छ ।

विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मंगलबारको सरुवामा २९ जना सहसचिवहरुलाई प्रदेशमा सरुवा गरिएको छ भने एकजना सहसचिवलाई फाजिल अर्थात् जगेडामा राखिएको छ ।

कसलाई कुन प्रदेशमा खटाइयो ?
बद्रीराज ढुङ्गाना, गण्डकी प्रदेश
दिवेश मणि त्रिपाठी, सुदूरपश्चिम प्रदेश
अणप्रसाद न्यौपाने, कर्णाली प्रदेश
वैकुण्ठ प्रसाद अर्याल, गण्डकी प्रदेश
दीपक शर्मा, गण्डकी प्रदेश
हरि बहादुर केसी, गण्डकी प्रदेश
रामानन्दन तिवारी, प्रदेश नम्बर १
नम्रता सिंह, प्रदेश नम्बर २
डा. शान्ता कार्की, लुम्बिनी प्रदेश
डा. शरण कुमार पाण्डे, बागमती प्रदेश
मदन सिंह धामी, सुदूरपश्चिम प्रदेश
मोहनराज चापागाई, प्रदेश नम्बर १
अशोक कुमार साह, बागमती प्रदेश
गणेशराज वस्ती, कर्णाली प्रदेश
अमृत श्रेष्ठ, लुम्बिनी प्रदेश
प्रेम कुमार सिंह, प्रदेश नम्बर २
रुद्रसिंह तामाङ, बागमती प्रदेश
कालीप्रसाद पराजुली, प्रदेश नम्बर १
ज्ञानेन्द्र पौडेल, गण्डकी प्रदेश
यमलाल भुसाल, बागमती प्रदेश
शिवराम न्यौपाने, बागमती प्रदेश
सुमन दाहाल, प्रदेश नम्बर १
खोमराज कोइराला, लुम्बिनी प्रदेश
धनीराम शर्मा, बागमती प्रदेश
जितेन्द्र बस्नेत, लुम्बिनी प्रदेश
गजेन्द्र कुमार ठाकुर, प्रदेश नम्बर २
झक्क प्रसाद आचार्य, कर्णाली प्रदेश
सागर आचार्य, गण्डकी प्रदेश
स्किम श्रेष्ठ, बागमती प्रदेश

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर काम गरिरहेका रामबन्धु सुवेदीलाई भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइएको छ ।

त्यसैगरी प्रदेश नम्बर २ को खानेपानी तथा उर्जा मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिरहेका सहसचिव रामआधार साहलाई भने संघको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत रहने गरी फाजिल अर्थात् जगेडामा राखिएको छ । साह गएको असार ३१ गतेमात्रै त्यहाँ सरुवा भएर गएका थिए ।

सरुवाको सूची

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार