आजदेखि बिक्रीमा नेशनल माइक्रोफाइनान्सको ३६ हजार कित्ता सेयर, कति छ न्युनतम मूल्य ?

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ३६ हजार ५ सय कित्ता सेयर बिक्री गर्न लागेको हो ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ३६ हजार ५ सय कित्ता सेयर बिक्री गर्न लागेको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उक्त सेयरको न्युनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ/संस्थाहरुले असोज १३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका लागि तोकिएको न्युनतम मूल्य वा सो भन्दा बढी अंकित गरि बोलकबोल गर्नुपर्ने कम्पनीले जनाएको छ । सेयर खरिद गर्दा न्युनतम १ कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।

उक्त सेयरका लागि विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई २०७७ चैत ३१ गते देखि २०७८ जेठ ३ गतेसम्म लिलाममो सूचना प्रकाशित गरि ३५ दिनको समय दिई सकिएको सूचनामा उल्लेख छ । बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार