एमसीसी पास गर्नुपर्छ भन्नेहरुको ज्यानै धरापमा, यति खतरनाक धम्की कसले दियो ?

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पास गर्नुपर्छ भन्नेलाई ज्यान मार्ने धम्की आएको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पास गर्नुपर्छ भन्नेलाई ज्यान मार्ने धम्की आएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपाल कम्युनिष्ट पार्टी बिप्लब समुह अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीविरुद्ध कडा रुपमा प्रस्तुत भएका हुन् ।

उनले एमसीसी पारित गर्न खोज्नेहरुलाई जीवनको ख्याल राख्न चेतावनी समेत दिए । हिजो खुलामञ्चमा एमसीसी पास नगर्न आफूहरुले विगतमा पनि चेतावनी दिदै आएको र यसलाई बढाउन खोज्नेहरुलाई भौतिक कारबाहीको चेतावनी समेत दिए । विप्लवले एमसीसीलाई राष्ट्रघाती भन्दै कुनै हालतमा पास हुन नदिने बताए ।

निर्वाचन आयोगमा दर्ता नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव अमेरिका विरोधी पहिचान बनाउँदै आएका छन् । यसकारण पनि उनले एमसीसीको विरोध गर्नुलाई स्वाभाविक मानिएको छ ।

निर्वाचन आयोगमा दर्ता नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव अमेरिका विरोधी पहिचान बनाउँदै आएका छन् । यसकारण पनि उनले एमसीसीको विरोध गर्नुलाई स्वाभाविक मानिएको छ ।

नेपाल मामलामा चीन र अमेरिकाबीच टकराव बढ्दै जाँदा कम्युनिस्ट पार्टीहरु एमसीसीको विरोधमा खुल्दै गएका छन् । गैरकम्युनिस्ट पार्टीहरु एमसीसीको पक्षमा खुलेका छन् ।

कम्युनिस्ट पार्टीहरु चीनसँग नजिकिएको र गैरकम्युनिस्ट पार्टीहरु पश्चिमाहरुसँग नजिकिएको खुल्दै जाँदा एमसीसीको पक्ष वा विपक्षमा ध्रुवीकरण पनि यसरी नै बन्दै गएको छ । एमसीसीकै विषयले नेपालमा अमेरिका र चीनबीच टकराव बढ्दा देशभित्रका शक्तिबीच पनि नयाँ द्वन्द्वको खतरा बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार