प्रचण्ड : आउने निर्वाचनमा ठूलाे पार्टी बन्छाैं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको निर्वाचनमा आफ्नो पार्टी ठूलो हुने दाबी गरेका छन्।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको निर्वाचनमा आफ्नो पार्टी ठूलो हुने दाबी गरेका छन्। पोष्टबहादुर बोगटीको ७औँ स्मृति दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले मित्रहरुको खोजिमा रहेको जानकारी दिए। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले संविधान राष्ट्रियता र गणतन्त्रको पक्षमा मोर्चाबन्दी गरेको बताउँदै प्रचण्डले भने, ‘यसलाई बचाउनुछ गठबन्धनको बलबाट हामी दुई तिहाइको सरकार बनाउनबाट वञ्चित भएका छैनौं ।

त्यसैका लागि मोर्चाबन्दी गरेका हौं, नेपाली जनताले कुरा बुझेको छ। खाली हामी आफूले आफैंलाई बदल्नुछ।’ अरुलाई होइन आफैंलाई गाली गरेर आफैंबाट सच्चियौँ अब हामी ठूलो पार्टी हुन्छौ उनले भने।

‘ पछिल्ला ५/७ महिनाको आन्दोलनलाई हेर्दा देश र संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने पार्टी माओवादी नै रहेछ,’ उनले भने ‘यो जनतामाझ स्थापित भइसकेको छ। जनयुद्धमै सिद्धिन्छ भनेको पार्टी यहाँसम्म आएको छ।’

शान्ति प्रक्रियामा आएपछिको पहिलो निर्वाचनमा नै आफूहरुले बहुमत ल्याएको सम्झदै उनले भने, ‘ ‘१५ वर्ष पटकपटक सत्तामा गए पनि देशको राम्ररी देशको नेतृत्व गर्न नपाई(नपाई बित्यो। १०० जना जति त मन्त्री नै भइसके । अब गाउँगाउँसम्म संगठन विस्तार, अभियानहरू लिएर जानुपर्छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार