सुख्खडबाट किन फर्कियो काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज ?

काठमाडौँबाट धनगढीका लागि उडेको जहाज प्रतिकुल मौसमका कारण कैलालीको सुख्खडबाट फर्केर नेपालगञ्जमा अवतरण गरेको छ । घोडाघोडी नगरपालिकाको आकाशमा झण्डै आधा घण्टा होल्ड गरेको बुद्ध एयरको जहाज मौसममा सुधार नभएपछि फर्कैर नेपालगञ्ज अवतरण भएको थियो ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। काठमाडौँबाट धनगढीका लागि उडेको जहाज प्रतिकुल मौसमका कारण कैलालीको सुख्खडबाट फर्केर नेपालगञ्जमा अवतरण गरेको छ । घोडाघोडी नगरपालिकाको आकाशमा झण्डै आधा घण्टा होल्ड गरेको बुद्ध एयरको जहाज मौसममा सुधार नभएपछि फर्कैर नेपालगञ्ज अवतरण भएको थियो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

साँझ पाँच बजेर ५ मिनेटमा काठमाडौँबाट उड्नु पर्ने जहाज करीव ६ बजे उडेको थियो । सवा सात बजे सुख्खडको आकाशमा पुगेको जहाज धनगढी बिमानस्थलमा अवतरण गर्न सक्ने अवस्था नभएपछि फर्केर नेपालगञ्ज गएको बुद्ध एयर धनगढीका ईञ्चार्ज बुधराम माझीले बताए ।

मौसममा सुधार हुने आशा गरेर झण्डै आधा घण्टाभन्दा बढि सुख्खड–टीकापुर क्षेत्रमा जहाजलाई होल्ड गरेका पाईलटहरुले मौसममा सुधार नआएपछि नेपालगञ्ज लगेर अवतरण गरेका थिए ।

धनगढीका यात्रुहरु बोकेको उक्त जहाज नेपालगञ्जमा ईन्धन भरेर धनगढीका लागि उड्ने तयारीमा रहेको माझीले बताए । काठमाण्डौं जानका लागि यात्रुहरु धनगढी बिमानस्थलमा जहाज कुरेर बसेका थिए । काठमाडौँबाट जहाजमा आईरहेका आफन्तहरुलाई लिन बिमानस्थल पुगेका यात्रुका आफन्तहरु पनि बिमानस्थल बाहिर बिमानको पखाईमा बसेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार